एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल, उपनेता थापा सर्वसम्मत

१६ पुस, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् । शनिबार अत्तरियामा ज्येष्ठ सदस्य हिरा सार्कीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले रावललाई दलको नेता सर्वसम्मत चयन गरेको प्रदेश सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिए । कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका रावल […]