एमाले सुदूरपश्चिम सदस्य बोगटीसहित दर्जन नेता माओवादी प्रवेश

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य शंकरदत्त बोगटी सहित दर्जन नेता कार्यकर्ता नेकपा माओवादी प्रवेश गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच बोगटी सहित दर्जन नेता कार्यकर्ता माओवादी प्रवेश गरेका हुन् ।यस्तै एमाले मोरङका नेता कार्यकर्तालाई समेत अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका छन् । चुनावको मिति नजिकिन थालेपछि धेरै नेता कार्यकर्ता एक अर्को पार्टीमा प्रवेश गर्न थालेका छन् ।

सम्बन्धित सामग्री