सरकारबाट फिर्ता आउन अस्वीकार गरेका मन्त्रीहरुलाई एमाले सुदूरपश्चिम कमिटीले सोध्यो स्पष्टीकरण

काठमाडौं : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता हुन नमान्ने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ। प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले सरकारबाट फिर्ता हुने निर्णय नमानेको भन्दै मन्त्रीहरु प्रकाशबहादुर शाही, माया भट्ट र कृष्णराज सुवेदीलाई स्पष्टीकरण सोधेको हुन्। उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ। सोमबार बालुवाटारमा स्थायी कमिटीको बैठक…