एमाले सुदूरपश्चिम संसदीय दलका नेता शाहले दिए स्पष्टीकरणको जवाफ

धनगढी । नेकपा (एमाले)सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । अध्यक्ष ओलीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज मेलमार्फत दिएका हुन्। सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिए। अध्यक्ष ओलीले […]

सम्बन्धित सामग्री

एससँग एमाले नजिकिँदै, सुदूरपश्चिममा एस नेतृत्वको सरकारलाई विश्वासको मत दिने

एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एसलाई विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताए ।

एससँग एमाले नजिकिँदै, सुदूरपश्चिममा एस नेतृत्वको सरकारलाई विश्वासको मत दिने

एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एसलाई विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताए ।

एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा मागेका छन् । तर कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री शाहले भने मन्त्रिपरिषद् विस्तारको कसरत गरिरहेका छन् ।

भूकम्प प्रभावितलाई एमाले सुदूरपश्चिम संसदीय दलको गर्‍यो आर्थिक सहयोग

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले जाजरकोटमा गएको भूकम्पबाट क्षति पुगेका परिवारहरूको लागि आर्थिक सहयोग गरेको छ । आज संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरूको लागि १ लाख ३५ रकम सहयोग गरिएको जानकारी दिएका हुन् । ‘हामीले यो सानो सहयोग गरेका हौँ’, […]

पूर्वमुख्यमन्त्री रावलको टिप्पणी : सुदूरपश्चिम सरकारको १०० दिन घुमघाममै बित्यो

५ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावलले सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले १०० दिन घुमघाममै बिताएको टिप्पणी गरेका छन् । एमाले संसदीय दलले शुक्रबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका रावलले घुमघाममै दिन बिताएको भन्दै जनपक्षीय काम नभएको गुनासो गरे । ‘मुख्यमन्त्री जीले पत्रकार साथीहरुलाई १०० दिनमा काम […]

एमाले सुदूरपश्चिम: नेपाल समूहका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

न्युज अफ नेपाल, काठमाडौँ । पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलका नेता प्रकाशबहादुर शाहसहित माधव नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । एमालेका प्रदेश सचिव राजेन्द्र रावलले स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने […]

मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न एमालेको ह्वीप

नेकपा(माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न  नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश  कमिटीले ह्विप जारी गर्न  संसदीय दललाई निर्देशन दिएको छ । एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका हुन् । माओवादी पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले

एमाले सूप प्रमुख सचेतक : तारा आउट, लालबहादुर इन

१४ जेठ, धनगढी । नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएका छन् । उनले सभामुखलाई पत्र पठाउँदै लामालाई अन्य जिम्मेवारी प्रदान गर्नुपर्ने भएकाले प्रमुख सचेतकको जिम्मेबारीबाट मुक्त गरिएको जानकारी दिएका हुन् । दल नेता शाहले लालबहादुर खड्कालाई प्रमुख सचेतक र दुर्गाकुमारी कामीलाई सचेतक नियुक्त गरेको सूचना पनि […]

एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने

धनगढी : सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ।एमालेको स्थायी कमिटी बैठकबाट सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बुधबार बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको संसदीय दलका नेता प्रकाश साहले जानकारी दिए।योसँगै सुदूपश्चिम प्रदेशको सरकारमा माओवादी नेतृत्वकै सरकार कायम हुने भएको नेता साहले बताए। बैठक भर्खरै सकिएको छ।एमालेले केन्द्रबाट समर्थन फिर्ता लिएपछि निर्णय ल