काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज आइतबार बस्ने भएको छ । भोलि सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले आइतबार दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाउनुभएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा सहमति जुटाउने प्रयास हुने बताइएको छ । कांग्रेसले गत […]