कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक बिहीबार बस्दैछ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै बुधबार कांग्रेस पदाधिकारी बैठक बसेको थियो। स्थानीय तह निर्वाचनबारे रणनीति तय गर्न बिहीबार कार्यसम्पादन समितिको बैठक डाकिएको मुख्य सचिव […]