काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक मंगलबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्दैछ।
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि कांग्रेस पदाधिकारी बैठक पहिलोपटक बस्न लागेको हो। बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथ...