नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं, २५ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । आगामी माघ २७ गते कार्यसम्पादन समितिको बैठक बस्ने भएकोले त्यसैको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको बुझिएको छ । बैठकमा सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी नहुने […]

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक : देउवा नजाने

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित नहुने जनाइएको छ । आजको बैठकको नेतृत्व पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन् । समय व्यस्तताका कारण सभापति देउवा पदाधिकारी बैठकमा उपस्थित हुन...