काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज मंगलबार बस्दैछ । समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न डाकिएको बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने छ । बैठकमा यही असार २७ गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डामाथि पनि छलफल हुने छ । यस्तै, स्थानीय तह निर्वाचनको समिक्षा र भ्रातृ संस्थाहरुको सम्बन्धमा पनि छलफल हुने […]