चितवन – भरतपुर महानगरपालिका–९ को वडा कार्यालय नजिक मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। केन्द्रिय बसपार्कबाट गौरीगञ्जतर्फ जाँदै गरेको ना ५८ प ६३३४ नम्बरको मोटरसाइकलले आज दिउँसो करिब १ बजे साइकलयात्री सर्लाही पिपरियाका ४५ वर्षिय कलाम शेखलाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट घाइते भएका शेखको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा साँझ ५ बजे मृत्यु […]