जनकपुरधाम- मोटरसाइकलको ठक्करबाट सप्तरीमा एकजना साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा खडक नगरपालिका ८ निवासी ५५ वर्षीय मो.इब्राहिम मियाँ रहेका छन्। आइतबार साँझ जिल्लाको खडक नगरपालिका ८ भदियास्थित बिसनपुर बोदेबर्साइन सडकखण्डमा स १० प ३५२४ नम्बरको मोटरसाइकलले मियाँलाई ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले मोटरसाइकलले साइकललाई […]