बर्दिया – बर्दियाको बारबर्दिया नगरपालिका–७ सिउनियामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५३ वर्षीया रीता रिजाल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साइकलयात्री रिजाललाई आइतबार साँझ पौने ६ बजे भे ६ प २९१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइलकसहित चालकलाई इलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा […]