९ चैत, काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिका–५ दुलारीमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।
को १८ प १८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सुन्दरहरैचा नगरपालिका–६ का ५५ वर्षीय इन्द्रबहादुर श्रेष्ठको आइतबार राति मृत्यु भएको हो …