नेपाल विरूद्ध ओमान : ओडिआई मान्यता अनिश्चित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा शुक्रबार टियु क्रिकेट मैदानमा ओमानसँग खेल्दैछ । खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछ । नेपाल र ओमान दुवै ओडिआई मान्यता प्राप्त टोली हुन् । आइसिसीको नियम अनुसार यस खेलले ओडिआई मान्यता पाउनु पर्ने हो । तर खेल सुरु हुन अघिल्लो दिन सम्म ओडिआई खेल हो […]

सम्बन्धित सामग्री

टी–२० विश्वकप छनोट : भोलि नेपाल यूएईसँग र ओमान बहराइनसँग भिड्दै

काठमाडौँ : आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत सेमिफाइनलमा भोलि नेपाल यूएईसँग र ओमान बहराइनसँग खेल्दै छन्। भोलिको खेलका विजेता टोली फाइनलमा पुगेसँग टी-२० विश्वकपका लागि छनोट हुने छन्।दुवै सेमिफाइनल खेल भोलि (शुक्रवार) बिहान ११:०० बजे शुरु हुने छन्। मूलपानी क्रिकेट मैदानमा नेपाल र युएईबीच खेल हुनेछ भने ओमान र बहराइनबीचको अर्को सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।  आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत समूह

नेपाल र युएईसँगै ओमान इमर्जिङ कपमा

काठमाडाैँ –  एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल र युएईसँगै ओमान तेस्रो स्थानमा रहँदै इमर्जिङ टिम्स कपका लागि छनोट भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेत र ओमानबीचको तेस्रो स्थानका लागि तय भएको खेल वर्षाले विथोलेसँगै वरियताका आधारमा ओमान तेस्रो हुन सफल भयो। केहि समय खेल भएपनि दिनभरजसो वर्षा भएको खेलमा साँझ केहि समय वर्षा रोकिएसँगै […]

एसीसी प्रिमियरकपकाे तालिका सार्वजनिक, नेपाल र ओमान एउटै समूहमा

काठमाण्डाै – एसिया कप क्रिकेट खेल्न पाउने मुख्य ढोका मानिएको एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ ।एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र ओमान एउटै समूहमा परेका छन् । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।समूह 'बी' मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिता आउँदो वैशाख ५ देखि १८ गतेसम्म हुँदैछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । वैशाख ८ गते ओमानसँग हुने खेललाई आईसीसीले ...

तेस्रो स्थानका लागि नेपाल र ओमान भिड्दै

काठमाडौं : आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग खेल्दैछ।अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि खेल्न लागेको हो। ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन।दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपको होडबाट बाहिरिएका थिए। फेरि विश्वकप खेल्ने लक्ष्यका साथ ओमान पुगेको नेपाल यसपटक लक्ष्यमा सफल हुन सकेन। नेपाल र ओमानबीचको खेल अल अमेरातमा नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ।मंग

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

आइसिसी टी-२० विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गरेको छ। टिमलाई नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज भर्चुअल बिदाइ गरेका थिए।ग्लोबल छनोटमा समूह ए मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्। खेलहरू फेब्रुअरी १८ देखि २४ सम्म  हुँदै छ।जसअन्तर्गत पनि एउटा समूहका टोलीलाई २ समूहमा विभाजन गरेर खेलाइने छ। नेपाल, क्यानाडा,  फिलिपिन्स र ओमान एकअर्काविरुद्ध समूह चरणमा प्रतिस्प

मुख्य प्रशिक्षक ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानलाई इमेल पठाउँदै उनले आसन्न नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग दुईको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टोलीबाट बाहिरिने जानकारी दिएका हुन् ।ह्वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाहनुभएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । हाल उनी त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेका छन् । ओमान सिरिज यही भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चा

त्रिकोणात्मक सिरिज खेल्न नेपाल ओमान प्रस्थान

आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ। सेप्टेम्बरमा हुने आइसिसी विश्वकप क्रिकेट लिग टुको...

ओमान भ्रमणमा १७ खेलाडी जाने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिज र पपुवा पुगिनीसँग हुने दुई ओडिआई सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट १७ सदस्य खेलाडी ओमान जाने भएका छन् । १७ खेलाडी ओमान जाने नेपाल क्रिकेट संघ (क्यान) ले पुष्टि गरेको छ । नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ […]

६०० थान सिलिण्डर लिन ओमान उड्यो नेपाल एयरलाइन्सको विमान

काठमाडौँ। नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ । गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने करिब ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको हो । आज बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६ः४० मा नेपाल अवतरण हुने छ । शनिबार साँझ नै चीनको […]

नेपाल, ओमान र अमेरिकाबीचकाे एकदिवसीय शृङ्खला स्थगित

काठमाण्डौ – आउँदाे मार्च महिनामा ओमानमा हुने तय भएको नेपाल, ओमान र अमेरिकाबीचको आईसीसी पुरुष क्रिकेट वर्ल्ड च्याम्पियनशिप लिग-२ अन्तर्गतको एकदिवसीय शृङ्खला स्थगित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रवार सूचना निकालेर ओमानमा हुने शृङ्खला स्थगित भएको जनाएको हो । ओमानमा हुने शृङ्खला मार्च १९ देखि २८ सम्म हुने तालिका थियो । यस्तै आईसीसीले अप्रिलमा हुने भनिएको पपुवा न्यु गिनी, ओमान र स्कटल्याण्डको शृङ्खला पनि स्थगित गरिएकाे जनाएकाे छ ।  मे महिनामा हुने ...