ओमान भ्रमणमा १७ खेलाडी जाने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिज र पपुवा पुगिनीसँग हुने दुई ओडिआई सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट १७ सदस्य खेलाडी ओमान जाने भएका छन् । १७ खेलाडी ओमान जाने नेपाल क्रिकेट संघ (क्यान) ले पुष्टि गरेको छ । नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ […]

सम्बन्धित सामग्री

विश्वकप छनोटको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक, नेपाली खेलाडी परेनन्

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार जिम्बावेमा सम्पन्न विश्वकप क्वालिफायरको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरेको छ । आइसिसीले सार्वजनिक गरेको टोलीमा श्रीलंका, नेदरल्यान्ड्स र घरेलु टोली जिम्बावेबाट सर्वाधिक तीन–तीन खेलाडी परेका छन्, भने नेपालका कुनै पनि खेलाडी परेका छैनन् । दश टोली सहभागी छनोटमा नेपाल, युएई, ओमान र आयरल्यान्ड, अमेरिकाबाट भने कुनैपनि […]

टी–२० अन्तराष्ट्रियमा सतक बनाउने कुशल तेस्रो खेलाडी

काठमाडौं, ७ फागुन । कुशल भुर्तेल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने तेस्रो नेपाली खेलाडी भएका छन् । ओमान स्थित अल अमेरात मैदानमा भएको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले शानदार सतक पुरा गरेका हुन् । उनले ५७ बल खेल्दै १३ चौका र १ छक्काको मद्दतमा १०० रन पुरा गरेका हुन् ।

चार देशीय टी–२० क्रिकेट श्रृङ्खला : आज नेपाल र ओमान खेल्दै

चार देशीय टी-२० क्रिकेट श्रृङ्खला अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले श्रृङ्खला खेल्न लागेको हो । यो श्रृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कप छनोटको पूर्ण तयारीका रुपमा लिएको छ । नेपाली टोलीमा १७ खेलाडी छन् । आउँदो शुक्रवारदेखि सुरु हुने टी-२०...

ओमान जाने नेपाली टोलीमा सागर ढकाल थपिए

२५ माघ, काठमाडौं । टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्न ओमान जाने टोलीमा सागर ढकाल थपिएका छन् । यसअघि ओमान जाने टोलीमा १६ जनाको नाम मात्र घोषणा भएकामा सागरसमेत समावेश गरेर १७ खेलाडी ओमान जाने भएका छन् । ओमान जाने नेपाली क्रिकेट टोलीको मंगलबार भर्चुअल माध्यमबाट युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलाडीहरुलाई विदाइ गरे । ओमान […]

ओमान भ्रमणमा चल्न नसकेका तीन खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानसँग त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले औसत प्रदर्शन गरेको छ । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग समान एक एक खेलमा जित र हार बेहोर्न पुग्यो । पहिलोे खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले पराजित भएको थियो […]

ओमान विरुद्धको खेलमा नेपालले बलिङ गर्दै, टोलीमा २ परिवर्तन

काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा ओमान विरुद्धको खेलमा नेपालले बलिङ गर्ने भएको छ । नेपालले टस जितेर ओमानलाई ब्याटिङ गर्ने निम्तो दिएको हो । खेल अल अमिरात क्रिकेट मैदानमा हुँदैछ । नेपालले आज दुई खेलाडी परिवर्तन गरेको छ । गुल्सन झा र कुशल मल्ल आज सुरुवाती–११ मा […]

सलाम एयरबाट राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान

अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)को आयोजनामा विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली सलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ । १७ खेलाडी तथा ५ खेल पदाधिकारीहरू सहित कूल २२ जनाको टोलीलाई सलाम एयरको नेपाल स्थित जीएसए आइएमई ट्राभलका संचालक एवम् आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मानसहित बिदाई गरे । आईसीसी […]

सलाम एयरबाट राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)को आयोजनामा विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपालको राष्ट्रिय क्रिकेट टोली सलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ । १७ खेलाडी तथा ५ खेल पदाधिकारीहरू सहित कूल २२ जनाको टोलीलाई सलाम एयरको नेपाल स्थित जीएसए आइएमई ट्राभलका संचालक एवम् आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मानसहित बिदाई गरे । आईसीसी सीडब्लुसी लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच ट्राई–सिरिजका लागि नेपाली राष्ट्रिय टोल

नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान जाँदै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक क्रिकेट श्रृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली अर्को साता ओमान जाँदैछ । ओमान जाने टोलीमा नेपालका १७ खेलाडी सामेल हुनेछन् । हाल बन्द प्रशिक्षणमा रहेका १९ खेलाडीमध्ये दुई जना मात्रै अन्तिम सूचीबाट फालिनेछन् । यही शुक्रवारसम्म अन्तिम टोलीको टुंगो लगाउने नेपाल क्रिकेट संघ क्यानले […]

अमेरिका र ओमानसँगको सिरिजका लागि ३२ खेलाडी छनोट

नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो