टी–२० विश्वकप छनोट : भोलि नेपाल यूएईसँग र ओमान बहराइनसँग भिड्दै

काठमाडौँ : आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत सेमिफाइनलमा भोलि नेपाल यूएईसँग र ओमान बहराइनसँग खेल्दै छन्। भोलिको खेलका विजेता टोली फाइनलमा पुगेसँग टी-२० विश्वकपका लागि छनोट हुने छन्।दुवै सेमिफाइनल खेल भोलि (शुक्रवार) बिहान ११:०० बजे शुरु हुने छन्। मूलपानी क्रिकेट मैदानमा नेपाल र युएईबीच खेल हुनेछ भने ओमान र बहराइनबीचको अर्को सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।  आईसीसी टी–२० विश्वकप एशिया फाइनल छनोटअन्तर्गत समूह

सम्बन्धित सामग्री

नेपाली क्रिकेटरले गरे मैदानमै मौनधारण, ओमानविरुद्ध कालो पट्टी बाँधेर खेल्दै

आईसीसी टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपाली खेलाडीहरूले भूकम्पबाट भएको क्षति र त्यसबाट ज्यान गुमाउनेहरूको शोकमा हातमा कालो पट्टी बाँधेर खेलेका छन् ।

नेपालले टी–२० विश्वकप छनोट खेल्ने

एसियनको क्षेत्रीय छनोट प्रतियोगिताका शीर्ष दुई राष्ट्रले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने टी–२० विश्वकप खेल्नेछन् नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोली आइसिसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटको तयारीमा छ । जिम्बावेमा...

नेपालको सुखद अन्त्य

आइसिसी यु–१९ महिला टी–२० विश्वकप छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ।...

टी-२० विश्वकप छनोट सेमिफाइनल : नेपाललाई युएईले दियो १७६ रनको लक्ष्य

काठमाडौं : ओमानमा जारी टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा युएईले नेपाललाई १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको हो। युएईका लागि मोहम्मद वसिमले ७०, ब्रित्या अरविन्दले ४६ र मोहम्मद उस्मानले १७ रन बनाए। नेपालका लागि जितेन्द्र मुखिया र अभिनाश बोहराले ३/३ तथा सन्दिप लामिछानेले १ विकेट लिए। त्यस्तै अर्को सेमिफाइनलमा आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा भइ

टी-२० विश्वकप छनोट : युएईविरुद्ध टस हारेर नेपाल फिल्डिङमा

काठमाडौंः ओमानमा जारी टी-२० विश्वकप छनोट खेलअन्तर्गत सेमिफाइनलमा नेपालले युएईको सामना गर्दैछ। विश्वकपका लागि निर्णायक खेलमा युएईविरुद्ध टस हारेर नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। समूह बी को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको नेपालले समूह ए को उपविजेता युएइईको सामना गर्न लागेको हो। यो खेलको विजेता टोली यसै वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्न पाउने छ। नेपाल र युएईबीच भएका पछिल्ला ४ टी-२० खेलमा दुवै टोलीले २/२ जित हात पारेका छन्। त्यस्तै अर्को सेमिफाइनलमा आयरल्

टी-२० विश्वकप छनोट : समूह 'ए' बाट युएई र आयरल्याण्ड सेमिफाइनलमा

काठमाडौं : ओमानमा जारी टी-२० विश्वकप छनोट खेलमा समूह 'ए' बाट युएई र आयरल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह चरणको सोमबार भएको अन्तिम खेलबाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लागेको हो। अन्तिम खेलमा जर्मनीलाई हराउँदै आयरल्याण्ड समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। त्यस्तै अन्तिम खेलमा बहराइनसँग हार बेहोरेको युएई नेट रन रेटको आधारमा समूहको उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। अन्तिम खेलमा उपाधिको दावेदार मानिएको युएईलाई हराउँदै आयरल्याण्ड र युएईसँग अंक बराब

टि-२० विश्वकप छनोट : फिलिपिन्समाथि नेपालको शानदार  जित

टि-२० विश्वकप क्रिकेट छनोटको खेलमा नेपालले फिलिपिन्समाथि शानदार जित निकालेको छ। शनिबार ओमानमा भएको खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गर्दै नेपाल टी-२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको हो। फिलपिन्सले...

ग्लोबल क्वालिफयर्समा करणको ठाउँमा गुल्सन खेल्ने

आईसीसी टी–२० विश्वकप छनोट (ग्लोबल क्वालिफायर्स) खेल्ने नेपाली क्रिकेट टिमका सदस्य करण केसी घाइते भएपछि उनको ठाउँमा अलराउन्डर फस्ट बलर गुल्सन झाले खेल्ने भएका छन् ।

टी-२० विश्वकप छनोट : नेपालले पहिलो खेल ओमानसँग खेल्ने

काठमाडौं : अस्ट्रेलियामा हुने टी-२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानको सामना गर्ने भएको छ।फेब्रुअरीमा हुने विश्वकप छनोटमा नेपालले ओमानविरुद्ध खेलबाट आफ्नो छनोट यात्रा सुरु गर्नेछ।विश्वकप छनोटमा कुल १६ टोलीले सहभागी हुँदै छन्। प्रतियोगितालाई २ समूहमा विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको छ।नेपाल रहेको समूहमा रहेका ८ टोली छन्। ८ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ, जसका शीर्ष दुई टोली अन्तिम चारमा पुग्ने छन्।अर्को ८ टोलीले भने जुलाईमा जिम्बाब्वेमा हुने छनोटमा प्रतिस्पर्धा

टी-२० विश्वकप छनोट : नेपाल समूह ‘ए’ मा

काठमाडौँ- अस्ट्रेलियामा हुने तय भएको आइसीसी टी-२० पुरुष विश्वकप २०२२ को ग्लोबल छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ । ओमानमा तय विश्वकपको ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, ओमान, युएई, फिलिपिन्स, जमर्नी, क्यानडा र बहराइन छन् । समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने छन् । खेल सन् २०२२ को १५ […]