लर्ड्समा जुलाई २९ तारिखमा हुने त्रिकोणात्मक टी–२० खेल्न लण्डन पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भव्य स्वागत गरिएको छ ।
लण्डनको लर्ड्समा नेपाली राष्ट्रिय क्रिकेट टिमले सो दिन नेदरल्याण्ड्स र इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग त्रिकोणात्मक टी– २० खेल्ने छन् ।
नेपाली क्रिकेट टिमका कप्तान खड्को नेतृत्वमा १...