ऐतिहासिक सिरिज जितेको नेपाली क्रिकेट टोलीलाई रेड कार्पेट राखेर भव्य स्वागत, फोटोमा हेर्नुस् :: Pahilopost.com

काठमाडौं: पहिलो पटक ओडिआई र टी २०आई सिरिज जितेको नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई रेड कार्पेट ओछ्याएर भव्य स्वागत गरिएको छ। युएईविरुद्धको डबल सिरिज उसैको मैदानमा जितेको नेपालले टुरलाई सुखद अन्त्य गरेको थियो।  नेपालले ३ खेलको ओडिआई र ३ खेलको टी २० आई समान २-१ ले जितेको थियो। नेपालले दुवै