स्वदेश फर्कियो नेपाली क्रिकेट टोली, विमानस्थलमा भव्य स्वागत

जिम्बाव्बेमा आइसीसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। सुपर सिक्समा पुग्न असफल भएपनि पहिलो पटक एकदिवसीय मान्यता पाएर जिम्बाव्बेबाट फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ भव्य स्वागत गरियो।

सम्बन्धित सामग्री

क्रिकेटका दुई महारथीसँग एसिया कप खेलेर फर्कियो नेपाली क्रिकेट टिम

श्रीलंका र पाकिस्तानमा एसिया कप खेलेर नेपाली क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ। क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।  सशस्त्र प्रहरीको ब्याण्डले उनीहरूलाई बाजागाजासहित स्वागत गरेको छ भने सर्वसाधारणले ...

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौं –  नेपाली क्रिकेट टोली सोमबार बिहान स्वदेश फर्किएको छ । नेपालले नेदरल्याण्डविरुद्धको एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको थियो ।  पहिलो पटक ऐतिहासिक एकदिवसीय सिरिज खेलेको नेपाली टोलीलाई भव्य स्वागत गरिएको छ ।  नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय खेलकुद...

ओडिआई स्ट्याटस प्राप्त नेपाली क्रिकेट टोलीको भव्य स्वागत :: Pahilopost.com

काठमाडौं : जिम्बावेमा भइरहेको क्रिके६ वर्ल्डकप क्वालिफायरमा प्रतिस्पर्धा गरेर पहिलो पटक वान डे इन्टरनेशनल ओडिआई स्६याटस प्राप्त गरेको नेपाली क्रिकेट टोली सोमवार स्वदेश आइपुगेको छ। कप्तान पारस खड्कासहित खेलाडी तथा अफिसियलहरुलाई नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट