विमानस्थलमा नेपाली क्रिकेट खेलाडीको भव्य स्वागत, फोटो फिचर

५ चैत, काठमाडौं । नेपाललाई अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता दिलाएर घर फर्केका नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । जिम्बाबेमा सम्पन्न आईसीसी विश्वकप छनौट खेलमा एक दिवसीय मान्यता पाएर फर्केको टोलीलाई विमानस्थलमा स्वागत गरिएको हो । क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा तथा राष्ट्रिय खेलकुद परीषदका …

सम्बन्धित सामग्री

क्रिकेट टोलीलाई यसरी गरियो भव्य स्वागत, फोटो फिचर

काठमाडौं : विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट एक दिवसीय मान्यता पाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ स्वदेश फर्किएको छ।  एसोसिएट राष्ट्रहरूमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपाली टिमको स्वागत गर्न खेलकुदमन्त्री जगत विश्‍वकर्मा विमानस्थल पुगेका थिए। नेपाली खेलाडीको स्वा...