क्रिकेटका दुई महारथीसँग एसिया कप खेलेर फर्कियो नेपाली क्रिकेट टिम

श्रीलंका र पाकिस्तानमा एसिया कप खेलेर नेपाली क्रिकेट टोली बुधबार स्वदेश फर्किएको छ। क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।  सशस्त्र प्रहरीको ब्याण्डले उनीहरूलाई बाजागाजासहित स्वागत गरेको छ भने सर्वसाधारणले ...

सम्बन्धित सामग्री

नेपाली क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने

१ भदौ, काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम अर्को हप्ता पाकिस्तान जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) स्रोतका अनुसार नेपाली टिमको भिजाको काम सकिइसकेको हुनाले जतिसक्दो छिटो टिमलाई पाकिस्तान पठाउने तयारी भइरहेको छ । ‘अहिले नै मिति निश्चित भएको छैन तर सम्भवतः २३ तारिख टिमलाई पठाउने तयारी रहेको […]

श्रीलंका भ्रमणको अनुभव एसिया कप क्रिकेटमा उपयोग गर्ने

१८ साउन, काठमाडौं । श्रीलंकामा भएको एसीसी इमर्जिङ टिम्स एसिया कप र त्यस लगत्तै १५ दिनको हाइ पर्फमेन्स क्याम्प सकेर नेपाली क्रिकेट टिम स्वदेश फर्केको छ । श्रीलंकामा रहँदा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा ३ खेल खेल्यो भने त्यसपछिको श्रीलंकाली टोलीसँग ४ वटा अभ्यास खेल पनि खेल्यो । नेपालको राष्ट्रिय क्रिकेट टिमले भारत ए […]

इमर्जिङ टिम्स कप : एशिया कपको तयारी

२५ असार, काठमाडौं । विश्वकप छनोट क्रिकेट खेलेर घर फर्केको चौथो दिन नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान गरेको छ । श्रीलंकामा एशियाका टेष्ट मान्यता प्राप्त सहितका ८ राष्ट्र सम्मिलित एसीसी इमर्जिङ टिम्स एसिया कप हुँदै छ । इमर्जिङ कपमा नेपाल बाहेकका देशले आफ्नो ए टिमलाई सहभागी गराउनेछन् । नेपालले जिम्बाव्वेमा भएको विश्वकप छनोट खेलेका ११ जना […]

एसिया कपको समूह चरणका खेल नेपालमा खेलाउन पहल गर्न रास्वपाको माग

काठमाडौं,१९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप नेपालमा आयोजना गर्ने वातावरण निमार्णको पहल थाल्न सरकारसँग माग गरेको छ । नेपाली क्रिकेट टिम एसिया कपमा छनोट भएपछि पार्टी प्रवक्ता डा.मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको अवसरमा उक्त पहल गर्न माग गरेको हो । ढकालले भनेका छन् […]

दबाबमा नेपाली क्रिकेट टिम, लयमा फर्किएला अबका खेलमा ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली मलेसियामा जारी एसिसि एसिया कप छनोट क्रिकेट प्रतियोगितामा लगातार दुई

एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली टिम आज श्रीलंका जादै

मलेसियामा आयोजना हुने एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली टिम आज श्रीलंका जाँदैछ । नेपाली टिमले त्यहाँको आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिमसँग अभ्यास खेल खेल्नेछ ।  अगस्ट २८ देखि मलेसियामा हुने एसिया कप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टिम बैदेशिक तयारीका लागि आज श्रीलंका जान लाग...

यू–१९ एसिया कप खेल्ने नेपाली क्रिकेट टिम घोषणा

एसिसी यू–१९ एसिया कपको लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली युवा क्रिकेट टिम घोषणा भएको छ। युवा टिमका प्रशिक्षक विनोदकुमार दास तथा एसिसीका प्रतिनिधि वेन्कापति राजुको छनोट समितिले १५ सदस्यीय नेपाली टोली घोषणा भएको हो। टिममा गत महिना मलेसियामा एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता खेलेका अधिकांश खेलाडी छन्। सन्दीप जोरा र विक्रमकुमार भुसाल वैकल्पिकमा परेका…