चुनावमा यसरी हुनसक्छ खर्ब रुपैयाँभन्दा बढी खर्च

काठमाडौं, २७ माघ । २०७९ सालमा सरकारले तीन तहको चुनाव गर्दैछ । संविधान अनुसार स्थानीय, प्रदेश र संघीय तहका जनप्रतिनिधिहरुको समयावधि सकिन लागेकाले चुनाव गर्नुपर्छ । स्थानीय चुनाव ३० वैशाख २०७९ मा गर्ने घोषणा भइसकेको छ । चुनावमा आर्थिक पाटो महत्वपूर्ण हुन्छ । निर्वाचन आयोगको खर्च, सुरक्षा खर्च मात्र नभई उम्मेदवारको खर्च उत्तिकै महत्वपूर्ण हुनेगर्छ […]

सम्बन्धित सामग्री

राजनीतिमा पैसाको बढ्दो प्रभाव

सामान्य राजनीतिक गतिविधि गर्न, चुनावको उम्मेदवारी हात पार्न र चुनावमा प्रचारप्रसार लगायतका विभिन्न गतिविधि गर्न पैसा आवश्यक पर्छ। निर्वाचन आयोगले खर्चको सीमा तोकेको भए पनि उम्मेदवारले त्योभन्दा धेरै गुणा बढी खर्च गरेको पाइन्छ। त्यसैले चुनावमा पर्याप्त खर्च गर्न सक्नेलाई बलियो उम्मेदवार ठानिन्छ। पुरुषको तुलनामा महिलासँग शक्ति र सञ्जाल कम हुनुका साथै आर्थिक स्रोतमा पनि उनीहरूको… Continue reading

चुनावमा ३५ अर्ब बढी खर्च

सरकारले खर्च गर्ने २० अर्ब र दलका उम्मेदवारको १४ अर्ब रूपैयाँ गर्दा करिब ३४ अर्ब रूपैयाँ खर्च हुने देखिन्छ।...

चुनावमा डिजिटल खर्च  : दुई महिनामा बाहिरियो एक करोडभन्दा बढी

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सहभागी उम्मेदवारले दुई महिनामा सामाजिक सञ्जाल फेसबुकमार्फत डिजिटल प्रचारमा एक करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् । सामाजिक सञ्जालका विभिन्न प्लेटमफर्मबाट दल तथा उम्मेदवारले फेसबुकबाट मात्रै...

चुनावी चटारोमा आयोग, १० अर्बभन्दा बढी खर्च हुने पूर्वानुमान

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा १० अर्बभन्दा बढी खर्च लाग्ने निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ ।

चुनावमा आयोगले तोकेको भन्दा धेरै गुणा खर्च हुन्छ : प्रदीप पौडेल

२३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले टिकट पाउने बेलादेखि निर्वाचनसम्म हुने खर्चका कारण निर्वाचन आयोगले तोकेको सीमा भन्दा बढी खर्च हुने बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेता पौडेलले निर्वाचन आयोगले तोकेको सीमाभन्दा चुनावमा धेरै गुणा बढी खर्च हुने दावी गरे । ‘संघको निर्वाचनमा उम्मेदवारले २५ लाख र प्रदेशमा १५ लाख […]

चुनावमा १० अर्ब खर्च लाग्ने आयोगको अनुमान

काठमाडौँ । निर्वाचन आयोगले यस वर्ष प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । यसअघि २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च लागेकामा हाल तलब भत्तामा भएको वृद्धि, मतदाता र मतदान केन्द्रको संख्या वृद्धि र निर्वाचन सामग्रीको मूल्यवृद्धि लगायतका कारण बढी खर्च लाग्ने […]

मौन अवधिमा सबैभन्दा बढी खर्च, कसरी हुन्छ चुनावमा करोडौँ रकम खर्च ?

काठमाडौँ । आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुन्छ । मतदान अघिको तीन दिन अर्थात् मौन अवधिमा निर्वाचन प्रचार प्रसारका सबै काम बन्द हुन्छ ।जानकारहरूका अनुसार मौन अवधि भनिए पनि यो समयमा कतिपय उम्मेदवारहरू मतदातालाई आफूतिर आकर्षित गर्न हर सम्भव प्रयास गर्छन् । चुनाव प्रचार प्रसारका लागि तोकिएको समयमा औपचारिक रूपमा प्रचारका काम गर्ने, मतदाताको घरदैलोमा पुग्ने उम्मेदवारहरू मौन अवधिको समयमा भने आर्थिक रूपबाट मतदातालाई प्रभावमा पार्ने गरेको उनीहरूको भनाइ छ ।वैशाख १७ गते चुनाव चिह्न पाएका उम्मेदवारले

हिसाबकिताब लाखमा, खर्च करोडमा

२७ फागुन, काठमाडौं । अघिल्लो चुनावमा स्थानीय तहको प्रमुखका उम्मेदवारहरुले करोड बढी खर्च गरेको विवरण निर्वाचन आयोगमा नपुगेको होइन । जनप्रतिनिधिहरु पनि चुनाव खर्च धान्न नसकिने भइसकेको बताउँछन् । तर शुक्रबार राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारले खर्च गर्न पाउने सिलिङ सार्वजनिक गरेपछि नेताहरु झस्किए । यो फगत औपचारिकता मात्रै हो भन्ने […]

२०७४ को स्थानीय चुनावमा भन्दा यो पटक ८१ करोड बढी खर्च लाग्ने

काठमाडौं । स्थानीय तहको अघिल्लो चुनाव भन्दा यसपाली ८१ करोड बढी खर्च हुने भएको छ । अघिल्लो चुनावमा ८ अर्ब १४ करोड खर्च भएकोमा यसपटक ८१ करोड बढी खर्च हुने निर्वाचन अयोगको अनुमान छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सञ्चालन तथा व्यवस्थापनको लागि आयोगले अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ […]

राष्ट्रियसभा उम्मेदवारले चुनावमा ३ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने

काठमाडाैं । १२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ । निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो । आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १, सवारी साधन/घोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार […] The post राष्ट्रियसभा उम्मेदवारले चुनावमा ३ लाख ५० हजार भन्दा बढी खर्च गर्न नपाउने appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.