चुनावमा १० अर्ब खर्च लाग्ने आयोगको अनुमान

काठमाडौँ । निर्वाचन आयोगले यस वर्ष प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । यसअघि २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च लागेकामा हाल तलब भत्तामा भएको वृद्धि, मतदाता र मतदान केन्द्रको संख्या वृद्धि र निर्वाचन सामग्रीको मूल्यवृद्धि लगायतका कारण बढी खर्च लाग्ने […]

सम्बन्धित सामग्री

चुनावमा १० अर्ब खर्च हुने निर्वाचन आयोगको अनुमान

काठमाडौं।आफ्ना मागहरु राख्दै संघर्षरत नायबसुब्बाहरु छातीमा पम्पेल्ट टाँसेर काममा फर्किएका छन्।मङ्सिरमा हुन गइरहेको चुनावमा १० अर्ब खर्च हुने निर्वाचन आयोगले अनुमान गरेको छ।कर्णाली प्रदेशका उद्योगमन्त्री वीरबहादुर शाहीले सपथ ग्रहण गरेका छन्।इष्टर्न हाइड्रोले भदौ सात गतेदेखि आईपीओ खुला गर्दै छ।क्यान्सर गराउने रसायन भेटिएको आरोप लागेपछि जोन्सन बेबी पाउडरको उत्पादन र बिक्री बन्द गरिएको छ।

संघ र प्रदेशको निर्वाचनमा १० अर्ब खर्च, १ करोड ८२ लाख मतदाता

काठमाडौं : निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ।आइतबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया आयोगले मतदाता शिक्षाका कार्यक्रम‚ मतपत्र छपाइ, निर्वाचन सामाग्रीको खरीद खरीद लगायत काममा उक्त रकम खर्च हुने बताएको हो। सरकारले आगामी मंसीर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुने निर्णय गरेको छ।यस्तै पछिल्लो विवरण अनुसार‚ करीब एक करोड ८२ लाख मतदाता रहेको आयोगले जनाएको छ। आगामी निर्वाचनमा १० हजार ८२५ मतदान स्थ

प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनमा १० अर्ब खर्च हुने​​​​​​​ आयोगको अनुमान

प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनमा १० अर्ब रुपैयाँ खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । अघिल्लो निर्वाचनमा सात अर्ब ८० करोड खर्च भएकोमा हाल बढेको महँगी, तलब–भत्तामा भएको वृद्धि र...

साढे १० अर्ब खर्च गर्न सकेन सुदूरपश्चिम सरकारले

चालू आव सुदूरपश्चिम प्रदेश सरकारले करिब साढे १० अर्ब बजेट खर्च गर्न सकेन । चालू र पुँजीगत गरी सरकारको १० अर्ब ४६ करोड ३९ लाख रुपैयाँ खर्च हुन नसकेको हो । यस...

संसदको कार्यकाल मंसिर २२ गतेसम्म, चुनावमा १० अर्ब खर्च लाग्ने

काठमाडौँ – आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १० अर्ब खर्च हुने भएको छ। बुधबार आयोगका पदाधिकारीले मंसिर २ गते चुनावको मिति तोक्न परामर्श दिँदै चुनाव सम्पन्न गराउनका लागि १० अर्ब खर्च लाग्ने अनुमानित विवरण पेश गरेको हो। २०७४ मा भएको चुनावमा ७ अर्ब ८० करोड खर्च भएको जनाउँदै आयोगले यसपटक त्यो […]

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्न १० अर्ब खर्च हुने

काठमाडौं, २२ असार । निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन गर्न १० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ । मौजुदा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको समयावधि आगामी २२ मंसिरमा समाप्त हुने जानकारी दिएको आयोगले यसअघि नै प्रदेशसभा र प्रनिनिधिसभा सदस्यको निर्वाचन गर्नुपर्ने बताउँदै २ मंसिरको मिति सरकारसमक्ष सिफारिस गरेको छ । प्रमुख निर्वाचन […]

आम चुनावमा १० अर्ब खर्च लाग्ने निर्वाचन आयोगको अनुमान

२२ असार, काठमाडौं । निर्वाचन आोगले यस वर्ष प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । यसअघि २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च लागेकामा हाल तलव भत्तामा भएको वृद्धि, मतदाता र मतदान केन्द्रको संख्या वृद्धि र निर्वाचन सामग्रीको मूल्यवृद्धि लगायतका कारण बढी […]

महँगी बढेको भन्दै निर्वाचन आयोगले माग्यो १० अर्ब खर्च

निर्वाचन आयोगले सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । आयोगले सरकार समक्ष आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सो खर्च प्रस्ताव गरेको हो । बुधबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरूबीच भएको छलफलमा आयोगले निर्वाचनको मितिका साथै सो रकमको प्रस्ताव गरेको हो । गत स्थानीय तहमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च भएपनि अहिले विभिन्न सामग्रीहरुको महँगी बढेकोले बजेट बढाउन माग गरिएको आयोगका शालिग्राम शर्मा पौड्या

कोरोना रोकथामका लागि पछिल्लो ६ महिनामा १० अर्ब खर्च

मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने कोरोना रोकथाममा १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको थियो । त्यसमा १० अर्ब ७३ करोड रुपैयाँ संघीय सरकारले खर्च गरेको तथ्याङ्क छ ।

पहिलो महिना साढे १० अर्ब खर्च

चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो महिनामा संघीय सरकारले १० अर्ब रुपैयाँ बराबरको बजेट खर्च गरेको छ । सरकारले चालु वर्षको पहिलो एक महिनामा १० अर्ब ४९ करोड रुपैयाँ अर्थात् ०.६४ प्रतिशत रकम मात्र खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।सो रकम गत आर्थिक वर्ष २०७७-०७८ को तुलनामा झण्डै ५ गुणाले बढी हो । […]