२३ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले टिकट पाउने बेलादेखि निर्वाचनसम्म हुने खर्चका कारण निर्वाचन आयोगले तोकेको सीमा भन्दा बढी खर्च हुने बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नेता पौडेलले निर्वाचन आयोगले तोकेको सीमाभन्दा चुनावमा धेरै गुणा बढी खर्च हुने दावी गरे । ‘संघको निर्वाचनमा उम्मेदवारले २५ लाख र प्रदेशमा १५ लाख […]