राजनीतिमा पैसाको बढ्दो प्रभाव

सामान्य राजनीतिक गतिविधि गर्न, चुनावको उम्मेदवारी हात पार्न र चुनावमा प्रचारप्रसार लगायतका विभिन्न गतिविधि गर्न पैसा आवश्यक पर्छ। निर्वाचन आयोगले खर्चको सीमा तोकेको भए पनि उम्मेदवारले त्योभन्दा धेरै गुणा बढी खर्च गरेको पाइन्छ। त्यसैले चुनावमा पर्याप्त खर्च गर्न सक्नेलाई बलियो उम्मेदवार ठानिन्छ। पुरुषको तुलनामा महिलासँग शक्ति र सञ्जाल कम हुनुका साथै आर्थिक स्रोतमा पनि उनीहरूको… Continue reading

सम्बन्धित सामग्री

केन्द्रको राजनीतिक प्रभाव बाग्मतीमा कस्तो पर्ला ?

मकवानपुर । केन्द्रीय राजनीतिमा सत्ता समीकरण नयाँ बनेसँगै यसको प्रभाव बाग्मतीमा कस्तो पर्ला ? अहिले यस’bout चर्चा चुलिएको छ, तर यसै होला भन्ने अवस्था छैन । सबै पर्ख र हेरको चरणमा छन् । दलहरू पर्ख र हेरको अवस्थामा केन्द्रमा सत्ता समीकरणसँगै बाग्मतीमा पनि सरकार फेरबदल हुने पक्का छ । तर, यहाँको अंकगणितअनुसार भने केन्द्रमा झैं […] The post केन्द्रको राजनीतिक प्रभाव बाग्मतीमा कस्तो पर्ला ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाकिस्तानको राजनीतिमा ‘कम ब्याक किङ’ बन्दै सरिफ

तीन दशक पाकिस्तानी राजनीतिमा एक छत्र प्रभाव जमाएका नवाज सरिफ निर्वासनमा बस्न बाध्य भए पछि गत वर्ष मात्र स्वदेश फर्किए। बिहीबार हुने निर्वाचनमा सरिफ नै अगाडि रहेको पोलले देखाएको छ। यसले फेरि एक पटक पाकिस्तानको सत्तामा सरिफ पुग्ने सम्भावनालाई प्रबल बनाएको छ। उनले पाकिस्तानको राजनीतिमा तीन दशक राज नै गरेका थिए। अहिले उनको यो पुनरागमन […]

बाह्य शक्तिले नेपाली राजनीतिमा अस्थिरता निम्त्याए : शंकर पोखरेल

काठमाडौं, जेठ २ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा बाह्य शक्तिको चलखेलले अस्थिर बनेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले बाह्यशक्तिले नेपालमा राजनीतिक अस्थिरता सिर्जना गरी आफ्नो प्रभाव विस्तार गर्न लागेको टिप्पणी गरेका हुन्। उनले नियोजित रुपमा सिर्जना गरिएको राजनीतिक अस्थिरताका कारणले पनि नेपाली राजनीतिले सही दिशा र […]

राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने दलहरू वडामै खुम्चिए

देशको राजनीतिक वृत्तमा महत्व पाउँदै आएका र मोरङको राजनीतिमा पनि प्रतिस्पर्धी दलका रुपमा रहंदै आएका दलहरू स्थानीय तहको निर्वाचनमा वडामै सीमीत भएका छन्।...

मालदिभ्सको राजनीतिमा चीनको चलखेल

एजेन्सी, ९ फागुन । चीनले दक्षिण एशियामा आफ्नो प्रभाव बढाउन खोजिरेको छ । उसले हिन्द महासागर क्षेत्रमा प्रभुत्व बनाउन विभिन्न देशहरुमा ऋण छरिरहेको छ । पछिल्लो समय चनिको आँखा माल्दिभ्सको आन्तरिक राजनीतिमा परेको छ। माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्लाह यामिन नजरबन्दबाट रिहा भएको केही दिनपछि चीनका विदेशमन्त्री वाङ ये माल्दिभ्स पुगेका थिए। यामिनले आफू राष्ट्रपति हुँदा माल्दिभ्समा […]

राजनीतिमा वैदेशिक शिक्षाको दबाब र प्रभाव

आजको सूचना प्रविधिले निर्माण गरेको २१औँ शताब्दीको ज्ञानात्मक तथा भूमण्डलीकृत समाजमा प्राचीन शैक्षिक इतिहासलाई विभाजन गरेजस्तो स्वदेशी र विदेशी शिक्षा भनी विभाजन गर्नु समय सान्दर्भिक हुँदैन । यो मान्यताले समकालीन दुनियाँमा धेरै महत्त्व पनि राख्दैन । पेसा, व्यवसाय वा आर्थिक क्षेत्रमा वैदेशिक शिक्षाले देशमा राम्रो प्रभाव पारेको कुरामा कसैको दुई मत छैन । तर राजनीतिक क्षेत्रमा भने वैदेशिक शिक्षाको प्रभाव सकारात्मक रहेको देखिन्न । यसको पछिल्लो प्रतिनिधिमूलक उदाहरण हो– अमेरिकी सहायता मिलेनियम च्य

मोदी–पुटिन वार्ताको विश्व राजनीतिमा प्रभाव

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा बोलाइएको लोकतन्त्रिक शिखर सम्मेलनमा सहभागिताका लागि तैयार अवस्थामा रहेको भारतले, नयाँ दिल्लीमा २१औं भारत–रुस वार्षिक शिखर वार्तामा रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको आतिथ्य गर्नुको दूरगामी महत्व छ । कोभिड महामारी सुरु भएको दुई वर्षमा व्यक्तिगत रूपमा पुटिनको यो पहिलो विदेशयात्रा थियो । अमेरिकासित भारतको नजिकिँदो दुईपक्षीय सम्बन्ध र चीनसित रुसको बढ्दो घनिष्ठताका […] The post मोदी–पुटिन वार्ताको विश्व राजनीतिमा प्रभाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भारतीय स्वतन्त्रता संग्रामको नेपाली राजनीतिमा प्रभाव

संसारका चर्चित क्रान्तिमध्ये फ्रान्सेली राज्य क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, बोल्सेभिक क्रान्ति, चीनको सांस्कृतिक क्रान्तिलगायत भारतीय स्वतन्त्रता संग्राम पनि पर्छ । यी उल्लेखित क्रान्तिमध्ये नेपाली प्रजातान्त्रिक आन्दोलनलाई सबैभन्दा बढी तरंगित गर्ने क्रान्तिका रूपमा भारतीय स्वतन्त्रता संग्रामलाई लिइन्छ । भारतीय स्वतन्त्रता संग्रामको पराकम्पन नेपालको प्रजातान्त्रिक आन्दोलनको हरेक आरोह र अवरोहमा महसुस गर्न सकिन्छ । भारतीय स्वतन्त्रता […] The post भारतीय स्वतन्त्रता संग्रामको नेपाली राजनीतिमा प्रभाव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

धर्मको मुद्दाले राजनीतिमा प्रभाव बढायो, नेताहरु विस्तारै ध्रुवीकृत

काठमाडौं, १२ साउन । नेपालको राजनीतिमा धर्मको मुद्दा प्रमुख बन्दै गएको छ । राजनीतिक दलहरुभित्र धर्मको मुद्दाले दरिलो स्थान बनाउन थालेको छ । विभिन्न राजनीतिक उद्देश्यले पार्टी र तिनका नेताहरु धर्मको मुद्दा उठाउन थालेका छन् । हिन्दु राष्ट्र रहेको नेपाल संविधानसभामार्फत् धर्मनीरपेक्ष घोषणा भएपछि दलीय रुपमा विरोध गर्ने प्रमुख दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी मात्र थियो […]

मनाङे राजनीतिमा झन् प्रभावशाली

एजेन्सी, ७ असार । ग्याङस्टर हुँदै राजनीतिमा प्रवेश गरेका दिपक मनाङे तीनपटक मन्त्री भइसकेका छन् । स्वतन्त्र उम्मेदवार बनेर प्रदेसभामा मनाङ ख बाट चुनाव जित्दा नै उनको चर्चा चलेको थियो । स्वतन्त्र हैसियतले चुनाव जित्दा उनको राजनीतिक प्रभाव मनाङमा बलियो रहेको खुलेको थियो । मनाङेले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेर प्रदेश सभाको सांसद जितेका थिए […]