हिसाबकिताब लाखमा, खर्च करोडमा

२७ फागुन, काठमाडौं । अघिल्लो चुनावमा स्थानीय तहको प्रमुखका उम्मेदवारहरुले करोड बढी खर्च गरेको विवरण निर्वाचन आयोगमा नपुगेको होइन । जनप्रतिनिधिहरु पनि चुनाव खर्च धान्न नसकिने भइसकेको बताउँछन् । तर शुक्रबार राजनीतिक दलका प्रतिनिधिहरुलाई बोलाएको निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारले खर्च गर्न पाउने सिलिङ सार्वजनिक गरेपछि नेताहरु झस्किए । यो फगत औपचारिकता मात्रै हो भन्ने […]

सम्बन्धित सामग्री

अनुदान दिएको ४६ करोडमा तीन वर्षसम्म एक रुपैयाँ खर्चन सकेनौँ : मन्त्री महतो

काठमाडौँ : वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु क्षेत्रमा आएको विदेशी सहयोग समेत नेपालले खर्च गर्न नसकेको खुलासा गरेका छन्।बुधवार न्युज एजेन्सी नेपालले आयोजना गरेको विश्व जलवायु सम्मेलन (कोप २८) को उपलब्धि र आगामी कार्यदिशाबारे गोष्ठीमा बोल्दै उनले यस्तो खुलासा गरेका हुन्। मन्त्री महतोले जिसिएफ फाउण्डेशनले तीन वर्षअघि जलवायु परिवर्तनका लागि ४६ करोड रुपैयाँ दिए पनि अहिलेसम्म सरकारले न्यूनीकरणका क्षेत्रमा एक रुपैयाँ खर्च गर्न नसकेको स्पष्ट पारे। बरु त्यो रकम

पाँच वर्षअघि ४० करोडमा किनिएको ‘टोमोथेरापी’ मेसिन प्रयोग नै नगरी बेकामे

काठमाडौं : तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा करिब ४० करोड खर्च गरी ल्याइएको ‘टोमोथेरापी’ मेसिन सशस्त्र प्रहरी अस्पतालमा बेवारिसे बनेको छ। लामो समयसम्म बेवारिसे रहँदा मेसिन प्रयोग गर्न नमिल्ने गरी बिग्रिएको छ।क्यान्सरका बिरामीलाई सरकारी अस्पतालमा नै सर्वसुलभरूपमा उपचार गर्ने भन्दै वीर अस्पतालका लागि २०७५ सालमा ३९ करोड ९० लाखमा मेसिन किनिएको थियो। वीर अस्पतालमा मेसिन राख्ने स्थान नै नभएपछि सशस्त्र अस्पताल लगिएको थियो। हाल यो म

तीन इन्च उचाइ बढाउन एक पुरुषले गरे करोडौं खर्चेर खुट्टा लम्बाउने शल्यक्रिया

अग्लो हुने रहरमा एक पुरुषले रु १.२ करोडमा खुट्टा लम्बाउने शल्यक्रिया गराए । उनले आफ्नो उचाइ तीन इन्च बढाउनको लागि यति ठूलो रकम खर्च गरे । रोय कोनको उचाइ पाँच फिट छ इन्च थियो, जसका कारण उनी ‘त्रस्त’ थिए । अग्लो हुनको लागि, उनले दर्दनाक शल्यक्रिया गर्ने निर्णय गरे जसमा उनको दुबै फेमर भाँचियो। कठिन […]

चुनावी गतिविधि गर्न ओलीलाई झापामा विवादास्पद ठेकेदारको घर

२३ भदौ, (दमक) झापा । हेटौंडाका विकास गौतमले झापाको दमकमा आलिसान घर किने । पेशाले निर्माण व्यवसायी रहेका गौतमले करिब डेढ करोडमा किनेको घर करिब ८५ लाख रुपैयाँ खर्च गरेर साजसज्जा गरे, चिटिक्क पारे । रिमोटबाटै खोल्न–बन्द गर्न मिल्ने गेट हालिएको यो घर गौतमले आफैं बस्नका लागि भने किनेका होइनन् । निजी सम्पत्ति केपी शर्मा […]

सुरु भयो चुनावी माहौल, अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने

काठमाडौं : पाँच वर्षपछि देशमा संसदीय निर्वाचनको माहौल सुरु भएको छ। संसदीय निर्वाचन प्रणाली अँगालेको नेपालमा नेताहरुले चुनावको बेला करोडौँ रुपैयाँ खर्च गर्ने गरेका छन्।संघीय सांसद जित्न ७ करोडसम्म खर्च गरेको कांग्रेस नेता डाक्टर सशांक कोइरालाले सार्वजनिक भाषण नै गरेपछि निर्वाचन आयोगको स्पष्टीकरणमा परेका थिए। निर्वाचन आयोगले लाखमा निर्वाचन खर्च तोक्ने तर उम्मेदवारले करोडमा खर्च गर्नुपर्ने अहिलेको बाध्यता हो। त्यसैले पनि होला संसदीय निर्वाचन महँगो भएको स्वयम् संसद्‍वादी दलहरुले समेत बताइरह

असारे विकास पुनः दोहोरिने निश्चित, अझै २ खर्ब २२ अर्ब खर्च गर्न बाँकी

२ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को १० महिना (२०७८ साउनदेखि २०७९ वैशाख) मा ११८ अर्ब रुपैयाँ मात्र पूँजीगत खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८–०७९ मा सरकारले तीन खर्ब ७८ अर्ब नौ करोड रुपैयाँ छुट्याएको थियो । सरकारले बजेट संशोधन गर्दै पूँजीगत खर्चलाई तीन खर्च ४० अर्ब ३२ करोडमा झारेको थियो […]

करोडमा खर्च हुने सुनेपछि मैले सांसदको टिकट लिइनँ : युवराज ज्ञवाली

०७४ को निर्वाचनमा उम्मेदवार चयनलाई लिएर पार्टी स्थायी कमिटी बैठकमा निर्णय हुँदै थियो । दाङ ३ बाट चुनाव लड्ने प्रस्ताव आयो । छलफल सुरु हुनेबित्तिकै बैठकमा आधा घन्टा आफ्ना कुरा राखेँ । अहिलेको...

‘केजीएफ २’ क्लाइमेक्समा २५ करोड खर्च, ओपनिङ बम्पर हुने अपेक्षा

दक्षिण भारतिय (साउथ) को चर्चित फिल्म ‘केजीएफ च्याप्टर १’ को सफलतापछि दर्शक यस फिल्मको दोस्रो भाग ‘केजीएफ च्याप्टर २’ को पर्खाइमा छन् । निर्माण युनिटले भर्खर फिल्मको ट्रेलर सार्वजनिक गरेको थियो । जसले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।निर्माताले पहिलो भागको तुलनामा यो अझै सफल बनाउन धेरै लगानी गरेका छन् । १०० करोडमा निर्माण भएको फिल्ममा निर्माताले क्लाइमेक्स दृश्यका लागि मात्र २५ करोड खर्च गरेका छन् । फिल्मसँग नजिक ब्यक्ति भन्छन् ‘फिल्मको च्याप्टर १ को सफलतापछि ज