नेपाल प्रहरी र सशस्त्रका आईजीपीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाउनुभएको छ । गृह मन्त्रालयमा आज (साेमबार) आयोजित समारोहमा गृह सचिव टेकनारायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाइदिनुभएको हो । मन्त्रिपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । नेपाल […]

सम्बन्धित सामग्री

एसपी बुढामगरद्वारा दर्ज्यानी चिन्ह प्रदान

रौतहटका प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित एक समारोहबीच सहकर्मीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत ६ गतेको पत्र अनुसार असईबाट सई पदमा बढुवा भएका  अमिरा साहलाई बुढा मगरले मंगलबार  दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उक्त अवसरमा एसपी बुढामगरले  बढुवा भएका तथा उपस्थित प्रहरी कर्मचारीहरूलाई आवश्यक  निर्देशनका साथै बढुवा भएका प्रहरी कर्मचारीहरूको व्

१७ जना प्रहरीले लगाए डीआइजीले फूली

काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भएका १७ जना प्रहरी नायब महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतवार आयोजित एक समारोहबिच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। दर्ज्यानी चिन्ह पाउने प्रहरी नायब महानिरीक्षकहरूमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राई,…

पाँचै जना प्रहरी एआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडाैं : प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले पदोन्नति भएका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन्।नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहकाबीच (आईजीपी) सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ २३ गतेको निर्णयले प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र पूजा सिंहलाई बढुवा गर

दुवै महानिरीक्षकलाई दर्ज्यानी चिन्ह (तस्बीरहरू)

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले दर्ज्यानी चिह्न लगाएका छन् सोमबार बिहान सिंहदरबारमा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्रका महानिरीक्षक पुष्पराम केसीले ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएसँगै सरकारले उनीहरूलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो।

नवनियुक्त आइजीपीले लगाए दर्ज्यानी चिन्ह (तस्बिरहरु‍‌)

काठमाडौँ – नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले आज दर्ज्यानी चिन्ह लगाएका छन् । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले आज दर्ज्यान चिन्ह लगाएका हुन्। गृहमन्त्रालयले आज सोमबार बिहान महानिरीक्षक सिंह र अर्याललाई दर्ज्यान चिन्ह प्रदान गरेको हो। उनीहरुलाई गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी […]

आईजीपी सिंह र अर्यालले लगाए फुली, तस्बिरहरु हेर्नुहाेस्

नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् । मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल  २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन्

सरकारले काबिल आईजीपी छनोट गरेको छ– गृहसचिव

गृहसचिव टेकनारायण पाण्डेले मन्त्रिपरिषद्ले काबिल आईजीपी छनोट गरेको बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह लगाउँदै सचिव पाण्डेले भने– ‘सरकारले छनोट गरेका आईजीपी काविल छन् ।’सशस्त्र प्रहरी बलका आईजीपी नियुक्त अर्यालबारे विवाद भएको छैन । तर, नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेसँगै दुईजना सिनियर एआईजी असन्तुष्ट बनेका छन् । सरकारले १६ महिना सिनियर विश्वराज पोखरेल र देस्रो बरियताका सहकुल थापालाई छाडेर तेस्रो वरियतामा रहेका सिंहलाई आ

नवनियुक्त दुवै प्रहरी संगठनका महानिरीक्षकले लगाए फुली (फोटोफिचर)

काठमाडौं, बैशाख १९ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) द्वय धिरजप्रताप सिंह र राजु अर्याललाई गृहसचिव सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिएका छन्। नवनियुक्त दुवै प्रहरी संगठनका महानिरीक्षकले आज गृह मन्त्रालयमा आयोजित कार्यक्रमपछि पदीय जिम्मेवारी सम्हालेका छन् । मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने […]

आईजीपी सिंह र अर्यालले लगाए फुली

नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई फुली लगाएका हुन् । मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । सिंह २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका थिए । अर्याल  २०५४ चैतमा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएर सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन्

महानिरीक्षक खनाललाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकहरू सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकद्वय खनाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुुन्।   [caption id=