रौतहटका प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित एक समारोहबीच सहकर्मीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत ६ गतेको पत्र अनुसार असईबाट सई पदमा बढुवा भएका अमिरा साहलाई बुढा मगरले मंगलबार दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उक्त अवसरमा एसपी बुढामगरले बढुवा भएका तथा उपस्थित प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशनका साथै बढुवा भएका प्रहरी कर्मचारीहरूको व्