नवनियुक्त दुवै प्रहरी संगठनका महानिरीक्षकले लगाए फुली (फोटोफिचर)

काठमाडौं, बैशाख १९ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) द्वय धिरजप्रताप सिंह र राजु अर्याललाई गृहसचिव सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिएका छन्। नवनियुक्त दुवै प्रहरी संगठनका महानिरीक्षकले आज गृह मन्त्रालयमा आयोजित कार्यक्रमपछि पदीय जिम्मेवारी सम्हालेका छन् । मन्त्रीपरिषद्ले आइतबार नेपाल प्रहरी प्रमुखमा सिंह र सशस्त्र प्रहरी बलको प्रमुखमा अर्याललाई नियुक्त गर्ने […]