काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा भएका १७ जना प्रहरी नायब महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतवार आयोजित एक समारोहबिच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। दर्ज्यानी चिन्ह पाउने प्रहरी नायब महानिरीक्षकहरूमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राई,…