सर्वोच्च अदालतको फूलकोर्ट बैठक सुरू

काठमााडौं, २ मंसिर । सर्वोच्च अदालतको फूलकोर्ट बैठक सुरु भएको छ । पछिल्लो समय सर्वोच्च अदालतमा देखिएको विवाद समाधानको लागि आजको फूलकोर्ट बैठक उपयोगी हुने बताईएको छ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । उता, विद्रोहमा उत्रिएका न्यायाधीशहरुमध्ये अधिकांश न्यायाधीशहरु भने इजलासमा फर्किएका छन् । उनीहरुले सबै प्रकृतिका […]