BREAKING : सर्वोच्चका १४ न्यायाधीशको निर्णय– राणाले बोलाएको फूलकोर्ट बहिस्कार, भोलि ११ बजेदेखि छुट्टै बैठक, इजलास अनिश्चित

सर्वोच्च अदालतका १४ जना न्यायाधीश प्रधानन्यायाधीशले भोलिका लागि बोलाएको फूलकोर्ट बैठकमा सहभागी नहुने भएका छन् । १४ न्यायाधीशको आइतवार बसेको बैठकले भोलि बिहान ११ बजेपछि छुट्टै छलफल गर्ने निर्णय पनि गरेको छ । जसका कारण भोलिको इजलास अनिश्चित बनेको छ । इजलास शुरू हुनुपर्ने समयमा न्यायाधीशहरूको बैठक बस्ने भएपछि इजलास अनिश्चित बन्ने भएको हो । नेपाल बार एसोसिएसनका प्रतिनिधिसँगको भेटपछि प्रधानन्यायाधीश जबराले सोमवारका लागि फूलकोर्ट बैठक बोलाएका थिए । न्यायाधीशहरूको पछिल्लो अडानले सर्वोच्च अदालतभित्रको वि...