गोला प्रथाबाट पेसी तोक्ने निर्णयका लागि फूलकोर्ट बैठक बस्ने न्यायाधीहरूको तयारी

काठमाडौँ- सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठकले १५ मंसिरदेखि पेसी तोक्दा गोलाप्रथा लागू गर्न बिहीबार नै फूल कोर्ट बैठक बस्ने तयारी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका सर्वोच्चका न्यायाधीशहरूको बुधबारको बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय गर्न बिहीबार नै फूलकोर्ट बैठक बस्ने तयारी गरेका हुन् । यसअघि अघिल्लो साता न्यायाधीशहरूको फूल कोर्ट बैठकले सर्वोच्च […]