माधव नेपाल लक्षित ओलीको टिप्पणी: ‘पार्टी फुटाउने तत्वसँग एकता हुँदैन’

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताएका छन्।...

सम्बन्धित सामग्री

अराजनीति गतिविधिमा नेकपा एस संलग्न भएको ओलीको टिप्पणी

सत्तारुढ प्रमुख घटक नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) राजनीति नै नभएको गतिविधिमा संलग्न भईरहेको टिप्पणी गरेका छन्।...

ओलीको टिप्पणी– प्रचण्डले इज्जत जोगाउँछन्, माधव नेपालको थ्रेसहोल्ड कट्दैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता नै नपाउने दाबी गरेका छन् ।

प्रचण्ड र माधव नेपाल ‘बन्चरोको बिँड’ बनेको ओलीको टिप्पणी

काठमाडौं, २१ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीलाई नै प्रयोग गरेर वामपन्थी सिध्याउने खेल भएको टिप्पणी गरेका छन् । उनले एमालेरुपी रुख ढाल्न काँग्रेसरुपी बन्चरोमा प्रचण्ड र माधव नेपालले बींडको भूमिका निभाइरहेको टिप्पणी गरेका हुन् । ‘यीनै बिँड हुन् जस्ले कम्युनिस्ट पार्टी फुटाएर, अदालत गएर, कम्युनिस्ट सरकार ढालीपाउँ, दक्षिणपन्थी सरकार ढालीपाउ त्यसको […]

माधव नेपालप्रति ओलीको टिप्पणी : एमाले बिगार्न हातमा टोपी लिएर देश दौडाहामा छन्

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल एमाले बिगार्न देश दौडाहामा रहेको टिप्पणी गरेका छन् ।  एमालेको सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले चाडपर्वको अवसर पारेर आज चावहिलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले बिगार्न माधव नेपाल देश दौडाहामा रहेको बताएका हुन् ।  ‘माधव नेपाल हातमा टोपी लिएर एमाले बिगार्न देशभर कुदिरहेका छन् । कहिले पोखरी, कहिले धनकुटा, कहिले धनगढी पुगेका छन् । त्यो किन थाहा छ ? समाजवाद ल्याउन होइन, नेकपा एम...

ओलीको टिप्पणी : ‘विचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ’

काठमाडौँ, १३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल कुदेको देख्दा माया लाग्ने गरेको टिप्पणी गरेका छन् । सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदान प्रदान कार्यक्रममा उले यस्तो बताएका हुन्। उनले भने, “विचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ । कहिले पोखरा, कहिला कता हातमा टोपी लिएर कुदेको देख्दा माया लाग्छ । किन […]

अष्टलक्ष्मी शाक्यलाई ओलीको जवाफ : माधव नेपाल के फेरि पार्टी फुटाउन आउने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिग्रेका तत्वहरु पार्टीबाट बाहिरिएको बताएका छन् । बिहीबार एमाले काठमाडौँ जिल्ला कमिटीका कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सडेका र बिग्रेका तत्वहरु बाहिरिएको बताएका हुन् । ‘ सडेका, बिग्रेका तत्वहरु पार्टीबाट गए’, अध्यक्ष ओलीको टिप्पणी छ ।  उनले एमाले सिध्याउन खोजेपनि कार्यकर्ताले बचाएको दावी गरे । ‘एमालेलाई सिध्याउन खोजिएको थियो, तर एमालेको सचेत पंक्ति जुरुक्कै उठेर रक्षाका निम्ति उभिएकाले

ओलीको टिप्पणी : माधव नेपाल शरम पचेको मान्छे

१९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाललाई लाज शरम पचेको मान्छे भनी टिप्पणी गरेका छन् । शनिबार एमालेको काठमाडौं महानगरपालिका स्तरीय समितिले गरेको कार्यक्रममा उनले माधव नेपालले आफूले पूजा गरेको मन्दिरमा अहिले थुकेको टिप्पणी गरे । ‘देशको विकासको अभियान चलाइरहेको सरकार ढालेर दक्षिणपन्थी सरकार […]

ओलीको टिप्पणी– पार्टी भनेको कुनै माछा बजार होइन

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी भनेको कुनै माछा बजार नभएको भन्दै पार्टी विधि र पद्धतिअनुसार चल्ने टिप्पणी गरेका छन् । आइतबार राति पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामा उनले माधव नेपाल समूहप्रति कटाक्ष गर्दै भने, ‘पार्टी भनेको कुनै माछा बजार होइन, जसलाई जतिबेला मन लाग्यो आयो जतिबेला जान मन लाग्यो गयो, किन्न मन लागे किन्यो हेर्न मन लाग्यो हेर्यो । पार्टी भनेको विधि, विधान, पद्धति, नीति, नियम अन्तरगत चल्ने हो । यसर्थ यहाँ भेदभाव पक्षपातको कुरै छैन ।’ उनले पार्टी विधिअनुसार चल्ने भएकाले सोही अनुसा...