मदन भण्डारी मरेर माधव नेपाल अध्यक्ष भए, अन्तैबाट च्यानल जोडेर प्रधानमन्त्री : ओली

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल आफूले छोडेर अध्यक्ष भएको बताएका छन्। मदन भण्डारी मरेर र आफूले अध्यक्षको उम्मेद्वारी छोडेको भएरमात्रै अध्यक्ष भएको ओलीको टिप्पणी छ। युवा संघले राजधानीमा आयोजना गरेको भेलामा उनले नेकपाकै अर्को समूह माधव प्रचण्ड समूहलाई आक्रमण गरेका हुन्। 'अलि समय काम गरेको भएर माया पनि लाग्छ।…

सम्बन्धित सामग्री

एमालेले मदनको दुर्नाम गर्यो, जबजमाथि कुठाराघात : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले नामको पार्टी केपी ओलीको ‘प्राइभेट कम्पनी’ भएको बताएका छन् । शनिबार काठमाडौंमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मदन भण्डारीको र जनताको बहुदलीय जनवादको नाम लिएर ओलीले पार्टीलाई अलोकतान्त्रिक तरिकाले चलाइरहेको बताए । ‘मदन भण्डारी र जनताको बहुदलीय जनवादको कुरा गरेर अलोकतान्त्रिक तरिकाले जबजको मूल मान्यतालाई समाप्त पार्दै एमाले नामको पार्टी केपी ओलीको प्राइभेट कम्पनी चलिरहेको छ’, नेत

ओलीले पार्टी होइन, गुट मात्रै चलाए, पार्टी विभाजनको डिलमा : माधव नेपाल

काठमाडौँ – एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अध्यक्ष ओलीले पार्टीलाई गुटमा परिणत गरेको आरोप लगाएका छन्। आफू निकट जनवर्गीय संगठनको भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीले मदन भण्डारी फाउण्डेसनमार्फत पार्टीलाई गुटमा परिणत गरेको आरोप लगाएका हुन्। उनले ओलीको कार्यशैलीका कारण पार्टी कठिन र विभाजनको डिलमा पुगेको ब्रिफिङ गरेका हुन्। नेपालले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन कठिन […]

'माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बोलाहा कुकुरले टोकेको छ र!'

प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई कांग्रेसको पछि कुद्ने व्यक्तिका रुपमा टिप्पणी गरेका छन्। मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने,“तपाई हामी सबैले सुनेजस्तो लाग्छ। माधव नेपाल भन्ने कांग्रेसका पछाडि कुद्ने मान्छे छन्।अहिले राजनीतिमा सबैजसोले चिन्छन् प्रायः। असाध्यै चर्चा भईरहेको छ। मान्छे यतिसम्म पनि पतन हुनसक्दो रहेछ।’

ओलीले भनेः माधव नेपालले राजीनामा दिनुपर्दैन ?

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई इमान नभएको अराजक मान्छे भनेका छन् । उनले नेपालले कार्यकर्तालाई ढाँटेको र राजीनामा समेत नदिएको बताए । ‘माधव नेपाल इमान नभएको अराजक मान्छे हुनुहुन्छ,’ आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा ओलीले भने,‘यो बीचमा राजीनामा दिनुपर्दैन, नयाँ विचार सुरु गरेँ भन्नुपर्दैन ।’ ओलीको संकेत […]

माधव नेपाल भन्ने कांग्रेसको पछि कुद्ने मान्छे छन् : प्रधामन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई कांग्रेसको पछि कुद्ने व्यक्तिका रुपमा टिप्पणी गरेका छन्। मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रममा प्रधानमन्त्रीले भने,“तपाई हामी सबैले सुनेजस्तो लाग्छ। माधव नेपाल भन्ने कांग्रेसका पछाडि कुद्ने मान्छे छन्।अहिले राजनीतिमा सबैजसोले चिन्छन् प्रायः। असाध्यै चर्चा भईरहेको छ। मान्छे यतिसम्म पनि पतन हुनसक्दो रहेछ।’

माधवलाई ओलीको कटाक्ष– यस्तालाई प्रधानमन्त्री बनाउन मलाई बहुला कुकुरले टोकेको छ ?

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई प्रचण्डको मामुली कार्यकर्ताको संज्ञा दिँदै आफूले प्रधानमन्त्रीको अफर कहिल्यै नगरेको बताएका छन् ।  नेता नेपालले झूटको खेती गरेको आरोप ओलीले लगाए ।  मदन भण्डारी फाउन्डेसनले सोमवार बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल प्रचण्डको पुच्छर बनेर हिँडेको आरोप लगाए ।  ‘माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव मैले राखेँ रे, मलाई राखे मैले मानिनँ रे, देउवाप्रति यति निष्ठा छ, देशलाई धोका दिन्छु, पार्टीलाई धोका...

मदन भण्डारी फाउन्डेसनको नामबाट गुटको सुरुवात गर्ने केपी ओली हो : माधव नेपाल

नेकपा एमालेका नेता माधव कुमार नेपालले गुटको सुरुवात प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप लगाएका छन्। बुधबार ललितपुरको सानेपामा सुरु भएको आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्नै नेता नेपालले मदन भण्डारी फाउन्डेसनको नामबाट ओलीले गुटको सुरुवात गरेको बताए।

केपी ओली सानो गुटका नेता हुन : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली मदन भण्डारी फाउन्डेशन अध्यक्ष जस्तै सानो गुटको नेता भएको दाबी गरेका छन् ।

केपी ओलीसँग अब मिल्ने सम्भावना छैन : माधव नेपाल

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब केपी ओलीसँग मिल्ने सम्भावना नरहेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना रहँदै नरहेको बताएका हुन् । संविधान निगरानी समूहद्वारा शुक्रबार आयोजित कार्यक्रममा उनले,  ‘ढुक्क हुनुस् अब मिल्ने सम्भावना छैन । उहाँ पार्टी सदस्य हुन योग्य हुनुहुन्न । उहाँ मदन भण्डारी फाउन्डेसनको वरिपरि मात्र डुल्ने हो ।’ यस्तै आजै  पेरिसडाँडामा बसेको नेकपा माधव–प्रचण्ड समूहको स्थायी कमिटीको बै