ओलीको टिप्पणी– प्रचण्डले इज्जत जोगाउँछन्, माधव नेपालको थ्रेसहोल्ड कट्दैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता नै नपाउने दाबी गरेका छन् ।