देउवा सरकार ओइलाएको ओलीको टिप्पणी, माधव नेपाल र प्रचण्डविरुद्ध बोलिरहँदा विष्णु पौडेलको भने तारिफै तारिफ

बुटवल : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस एमाले फुटाएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा पुगेको आरोप लगाएका छन्। बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट बिग्रिएर गएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा कांग्रेस पुगेको टिप्पणी गरे। 'हाम्रो पार्टीबाट बिग्रिएर कोही गए सरकार बनाइदिएर प्रधानमन्त्री खाइदेउ भन्ने अवस्थामा पुग्यो काङ्ग्रेस,' ओलीले भने। भैरहवा…

सम्बन्धित सामग्री

एमसीसीमा लर्बराएको एमाले

एमालेले एमसीसीको पक्षमा उभिँदा देउवा सरकार अल्पमतमा पर्नबाट जोगिएला कि वा आगामी चुनावमा पार्टीको भोट घट्ला कि भन्ने कोणबाट होइन, यो सम्झौताले नेपालको हित गर्छ कि गर्दैन भन्ने कोणबाट सोचेर ओलीले छिटो निर्णय लिउन् । होइन भने आफूले आफैंलाई ‘नयाँ माधव नेपाल’ घोषणा गरुन् ।

माधव नेपाल : देउवा सरकार ढाल्नदेखि बचाउनसम्म

माधवकुमार नेपाल टुरिस्ट बसबाट ओर्लिएका सांसद र केन्द्रीय सदस्य पछि लगाउँदै निर्वाचन आयोग परिसरमा २०७८ भदौ ९ मा हिँडेको दृश्यले छब्बीस वर्षअघि संसद्‌ परिसरमा मञ्चित दृश्यको याद दिलायो । उतिखेर बल्खु पार्टी कार्यालय बासपछि उनै नेपालले सांसदहरूलाई डोर्‍याउँदै आएका थिए, यतिखेर चन्द्रागिरि हिल्सबाट जसरी नै । अनि फरक चाह…

माधव नेपाल : देउवा सरकार ढाल्नदेखि बचाउनसम्म

माधवकुमार नेपाल टुरिस्ट बसबाट ओर्लिएका सांसद र केन्द्रीय सदस्य पछि लगाउँदै निर्वाचन आयोग परिसरमा २०७८ भदौ ९ मा हिँडेको दृश्यले छब्बीस वर्षअघि संसद्‌ परिसरमा मञ्चित दृश्यको याद दिलायो । उतिखेर बल्खु पार्टी कार्यालय बासपछि उनै नेपालले सांसदहरूलाई डोर्‍याउँदै आएका थिए, यतिखेर चन्द्रागिरि हिल्सबाट जसरी नै । अनि फरक चाह…

‘सरकारले संसद् अन्त्य गरेर एमाले फुटाउने अध्यादेश ल्याउन लाग्याे’

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता महेश बस्नेतले नयाँ सरकारले संसद् अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याउन ल्याएको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा विशेष समय लिएर बोल्दै नेता बस्नेतले सरकारले संसद् अन्त्य गरेर नेकपा एमाले फुटाउने अध्यादेश ल्याउन लागेको बताउनुभएको हो । उहाँले यो सरकारलाई मापसे सरकार भन्दा उचित हुने बताउनुभएको छ । यो सरकारलाई परमादेशबाट आएको सरकार भन्दा सत्तापक्षले टाउको दुखाएको भन्दै यसलाई मापसे (माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवा) सरकार भन्दा उचित हुन...

प्रचण्डको विश्लेषण : देउवा सरकार अल्पमतमा पर्न सक्छ

सत्तारुढ गठबन्धनका नेता प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा औँल्याएका छन् । यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उनको विश्लेषण  छ ।माओवादी केन्द्रको बैठकमा प्रचण्डले गरेको ब्रिफिङमा प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताए ।  परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको प्रचण्डले बताएका छन् ।‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ’ प्रचण्डले बैठकमा भने,‘ यो सरकार अल्