सेनाले समात्यो काठ तस्कर

मुगु : नेपाली सेनाले रारा राष्ट्रिय निकुञ्जको पिना खोला ईलाकामा अवैध रुपमा काठ कटान गरिरहेका तस्करलाई पक्राउ गरेको छ । सेना तथा रारा राष्ट्रिय निकुञ्ज कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले मंगलबार तस्करहरूलाई पक्राउ गरेको हो । उल्लेखित सामानहरूसहित ६ जना व्यक्तिलाई पक्राउ गरी निकुञ्ज कार्यालयमा बुझाइएको जानकारी सेना…

सम्बन्धित सामग्री

राष्ट्रिय निकुञ्जबाट दुई जना काठ तस्कर पक्राउ

नेपाली सेनाले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति इलाकाबाट दुई जना काठ तस्कर पक्राउ गरेको छ । निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र निकुञ्जको प्रशासन सहितको गस्ति टोलीले तस्करलाई पक्राउ गरेको नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  तस्करबाट सेनाको टोलीले सालको चिरान कडी २८ वटा प्राप्त गरेको बताएको छ । पक्राउ परेका तस्करलाई राष्ट्रिय निकुञ्जको कार्यालयमा बुझाएको नेपाली सेनाले बताएको छ ।

पर्सामा काठ तस्कर र प्रहरीबिच झडप, तीन राउण्ड हवाई फायर

वीरगञ्ज – पर्साको पटेर्वा सुगौली गाउँपालिकाको फरहदवामा काठ तस्कर र प्रहरीबिच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । तस्करको समूहलाई प्रहरीले रोक्न खोजेपछि तस्करले प्रहरीमाथि नै आक्रमण गरेका थिए । त्यसपछि आफूहरुले हवाई फायर गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान जंगलबाट काठ बोकेर चारवटा मोटरसाईकलमा आउँदै गरेका तस्करलाई प्रहरीले रोक्न खोजेको थियो । […]

कनकाई नदीबाट ठूलो परिमाणमा तस्करी गरिएका सालका काठ बरामद

झापा : तस्कर समूहले इलामको वन जंगलबाट सखुवाको(साल) काठ चोरी निकासीको माध्यमबाट झापा ल्याउने गरेको पाइएको छ। सशस्त्र प्रहरीले कनकाई नदीबाट ठूलो परिमाणमा सखुवा जातको गोलिया बरामद गरेपछि काठ तस्कर गिरोह यस्तो धन्दामा सक्रिय रहेको भेटिएको हो। सशस्त्रले कनकाई नगरपालिका-४ र शिवसताक्षी नगरपालिका-१ सीमाबाट बग्ने कनकाई नदीबाट करिब १५ लाख मूल्य बराबरको गोलिया काठ बरामद गरेको छ।तस्करले कनकाई नदीबाट बगाएर गोलिया काठ ल्याइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमे

सेनाले पक्राउ गर्यो काठ तस्कर

काठमाडौं : नेपाली सेनाले ६ जना काठ तस्करलाई पक्राउ गरेको छ।रारा राष्ट्रिय निकुञ्जभित्र अवैध रुपमा काठ कटान गरेको सूचनाका आधारमा नेपाली सेना तथा रारा राष्ट्रिय निकुञ्जका कर्मचारीको टोलीले मुगुको रारा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पक्राउ गरेको  नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाद्वारा काठ तस्कर पक्राउ

रारा राष्ट्रिय निकुञ्ज भित्रको पिना खोला ईलाकामा बिना ईजाजत अवैध रुपमा काठ कटान गरिरहेको अबस्थामा नेपाली सेनाले ६ जनालाई पक्राउ गरेको छट ।  रारा राष्ट्रिय निकुञ्ज कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले उनीलाई पक्राउ गरि निकुञ्ज कार्यालयमा बुझाईएको सेनाले जनाएको छ ।

रारा निकुञ्जको जंगलबाट ६ काठ तस्कर पक्राउ

रारा राष्ट्रिय निकुञ्जभित्रको पिना खोला क्षेत्रमा अवैध रूपमा काठ कटान गरिरहेका ६ जना पक्राउ परेका छन् ।  नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई अनुसन्धानका लागि निकुञ्ज कार्यालयमा राखिएको छ ।  उनीहरूबाट साढे ५ फिटेदेखि २५ फिटे ४५ वटा दार, ६ फिटको कुप्पुकाठ र बञ्चरो पाँच थान बरामद गरिएको सेनाले जनाएको छ ।

सालको गोलियासहित काठतस्कर पक्राउ

सालको २१ थान गोलियासहित धनुषामा एक काठ तस्कर पक्राउ परेका छन्  । पक्राउ पर्नेमा महोत्तरीका बर्दिबास नगरपालिका– ७ बस्ने किसनकुमार ठाकुर छन् ।  उनीमाथि लामो समयदेखि अवैध रूपमा काठको कारोबार गर्दै आएको...

काठ तस्करको आक्रमणमा वनका चार कर्मचारी घाईते

काठ तस्कर र वनको कर्मचारीहरु बिच मंगलबार राती पिपरा बजारमा झडप भएको छ ।झडपको क्रममा चार जना कर्मचारीहरु घाइते भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । कर्मचारी माथि आक्रमण गरेको र उनीहरुको हतियारसमेत लुटन खोजेको आरोपमा एक जनालाई पक्राउ गरिएको बारा प्रहर...