प्रेम आले काठ तस्कर हुन्, आफू हीरो बन्न निजी क्षेत्रलाई तर्साउन खोजेः मंगल थापा (भिडियोसहित)

काठमाडौं, ३० पौष । अभियन्ता मंगल थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफू हिरो बन्न निजी क्षेत्रलाई तर्साउन खोजेको आरोप लगाएका छन् । उनले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री आले काठ तस्कर भएको आरोप लगाउँदै हिरो बन्न निजी क्षेत्रमा काम गर्नेलाई तर्साउन खोजेको बताएका हुन् । ‘आफू हिरो […]