पर्सामा काठ तस्कर र प्रहरीबिच झडप, तीन राउण्ड हवाई फायर

वीरगञ्ज – पर्साको पटेर्वा सुगौली गाउँपालिकाको फरहदवामा काठ तस्कर र प्रहरीबिच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ । तस्करको समूहलाई प्रहरीले रोक्न खोजेपछि तस्करले प्रहरीमाथि नै आक्रमण गरेका थिए । त्यसपछि आफूहरुले हवाई फायर गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान जंगलबाट काठ बोकेर चारवटा मोटरसाईकलमा आउँदै गरेका तस्करलाई प्रहरीले रोक्न खोजेको थियो । […]

सम्बन्धित सामग्री