काठ तस्करको आक्रमणमा वनका चार कर्मचारी घाईते

काठ तस्कर र वनको कर्मचारीहरु बिच मंगलबार राती पिपरा बजारमा झडप भएको छ ।झडपको क्रममा चार जना कर्मचारीहरु घाइते भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । कर्मचारी माथि आक्रमण गरेको र उनीहरुको हतियारसमेत लुटन खोजेको आरोपमा एक जनालाई पक्राउ गरिएको बारा प्रहर...

सम्बन्धित सामग्री

विश्व इतिहासमा आज : भारतको गणतन्त्र दिवसदेखि क्लिन्टन–मोनिका सम्बन्ध

आज २६ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमःगुजरातको विनाशकारी भूकम्पआज अर्थात २६ जनवरीमा भारतको गुजरात राज्यमा विनाशकारी भूकम्प गएको थियो । भूकम्पमा २० हजार जनाको ज्यान जानुका साथै एक लाख ६० हजार जना घाईते भएका थिए । गुजरात भूकम्पका कारण अबौंको क्षति भएको थियो । क्लिन्टन–मोनिका सम्बन्धसन् १९९८ अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनमाथि आफ्नै कार्यलयकी कर्मचारी मोनिका लेवेन्स्कीले यौन दुर्व्यवहारको आ

बुटवल उपमहानगरपालिकाको भवनमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु, दुई जना घाईते

बुटवल, मंसिर १२ । निर्माणधिन बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवनमा काम गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा प्राधिकरणका कर्मचारी बसन्त भुसाल रहेको प्रहरीले जनाएको छ । करेन्ट लागेर अन्य दुईजना श्रमिक घाइते भएका छन् । घाइते हुनेहरुमा रुपन्देही सम्मरीमाई गाउँपालिकाका जितेन्द्र लोध र बर्दिया राजापुरका राजगोपाल चौधरी छन् […]

मुस्ताङमा भिषण हिमपहिरो, ४ शिक्षक/कर्मचारी र ७ विद्यार्थी गरी ११ घाईते

मुस्ताङमा आईतवार विहान साढे १० बजेदेखि ११ बजेविचमा भिषण हिमपहिरो जाँदा ११ जना घाइते छन् । हिमपहिरोबाट बच्न भागदौड गर्ने क्रममा शिक्षिका २, कर्मचारी १, शिक्षक १ र ७ विद्यार्थी घाइते भएका हुन । भागदौडमा ...

बिजुलीको पोलमा करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु - Purbeli News

झापा / झापामा बिद्युत प्राधिकरण कर्मचारीको करेन्ट लागी मृत्यु भएकाे छ । अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणका कर्मचारी कुल बहादुर भट्टराईको मिटर जडान गर्न बिजुलीको पोलमा चड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हाे । बिर्तामोड नगरपालिका ४ जात्रुबाडीका ६१ बर्षीयका भट्टराई करेन्ट लागी भुईमा लड्दा टाउकोमा चोट लागी गम्भिर घाईते भएका थिए । घाइते उनकाे...

हात्तीले आक्रमण गर्दा पाँच गैंडा गणक घाईते, हेलिकोप्टरबाट उद्धार

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ गैंडाखालमा गैंडा गणनाको क्रममा हात्तीले आक्रमण गर्दा पाँच जना घाईते भएका छन् । गैंडा गणनामा खटिएका कर्मचारी र माउते गरि पाँच जना घाईते भएको गणनामा संलग्न हेमराज आचार्यले जानकारी दिनुभयो ।

करेन्ट लागेर घाईते भएका वलीलाई उपचारको लागि हेलिकप्टरमार्फत् काठमाडौं लगियो

सरिता चलाउने, सल्यान । सल्यानमा करेन्ट लागेर घाईते भएका एक जनालाई हेलिकप्टर मार्फत उद्धार गरि काठमान्डौँ लगिएको छ । नेपाल टेलिकम कार्यलय सल्यानमा कार्यरत कर्मचारी शारदा नगरपालिका १ श्रीनगरका लोकमान ओलीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत गरी काठमान्डौँ लगिएको हो । आईतवार दिउसो साढे २ बजे जिल्लाको छत्रेश्वरी गाउँपालिकाको भवनको छतबाट टेलिकमको तार जोडने क्रममा वलीलाई […]

सिमरामा स्थानीय र प्रहरीबीच झडप

४ चैत, वीरगञ्ज । बाराको सिमरा स्थित जगदम्बा स्टिल उद्योगको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा ७ जना प्रहरी, १ जना सशस्त्र प्रहरी, ३ जना उद्योगका कर्मचारी घाईते भएको प्रहरीले …

विकासको नाममा अर्बौँ खर्च, कच्ची पुलको भरमा जोखिम यात्रा

महिला लघु वित्त सहकारीमा कार्यालयका दुई जना कर्मचारी गुलरिया नगरपालिका–८ स्थित बाँसको पुलबाट सरजु नदी तर्दा सोमबार मोटरसाईकलसहित नदीमा खसे । महिला लघु वित्तमा सहकारीमा कार्यरत दुई युवा नदीमा मोटरसाईकलसहित खस्दा घाईते भए । घाइतेमात्रै होइन कर्मचारीले बोके...

सिरहा मालपोत कार्यालयमा दिउँसै बम विस्फोट

सिरहा बजार स्थित मालोपोत कार्यालयमा शुब्रबार दिउँसो बम विस्फोट भएको छ। कार्यालयको लबीमा राखिएको सोफामा फिट गरिएको बम रिमोटको सहायताले विस्फोट गराउँदा एकजना कर्मचारी र दुईजना सेवाग्राही घाईते भएको सिरहा प्रहरी प्रमूख(एसपी) शेखर कोईरालाले जानकारी दिए। नाम खुल्न नसकेका घाईतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भैरहेको उनले बताए।

मकवानपुरमा ट्रिपर दुर्घटना २ म्यादी प्रहरी सहित ३ जनाको मृत्यु

मकवानपुरमा ट्रिपर दुर्घटना हुँदा २ म्यादी प्रहरीसहित ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि अन्य दुई जना घाईते भएका छन्। उनीहरू थाहा नगरपालिका वडा नं १ को बज्रबाराहीमा निर्वाचनका लागि खटिएका थिए। फर्कने क्रममा उनीहरूले गाडी नपाएपछि ट्रिपरमा यात्रा रोजेका थिए। बिहिबार राती मतपेटिका सहित निर्वाचनका कर्मचारी, दलीय प्रतिनिधि बोकेर निर्वाचनमा खटिएको गाडी फर्किएको थियो।…