रारा निकुञ्जको जंगलबाट ६ काठ तस्कर पक्राउ

रारा राष्ट्रिय निकुञ्जभित्रको पिना खोला क्षेत्रमा अवैध रूपमा काठ कटान गरिरहेका ६ जना पक्राउ परेका छन् ।  नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई अनुसन्धानका लागि निकुञ्ज कार्यालयमा राखिएको छ ।  उनीहरूबाट साढे ५ फिटेदेखि २५ फिटे ४५ वटा दार, ६ फिटको कुप्पुकाठ र बञ्चरो पाँच थान बरामद गरिएको सेनाले जनाएको छ ।

सम्बन्धित सामग्री

सेनाले पक्राउ गर्यो काठ तस्कर

काठमाडौं : नेपाली सेनाले ६ जना काठ तस्करलाई पक्राउ गरेको छ।रारा राष्ट्रिय निकुञ्जभित्र अवैध रुपमा काठ कटान गरेको सूचनाका आधारमा नेपाली सेना तथा रारा राष्ट्रिय निकुञ्जका कर्मचारीको टोलीले मुगुको रारा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पक्राउ गरेको  नेपाली सेनाले जनाएको छ।

सेनाले समात्यो काठ तस्कर

मुगु : नेपाली सेनाले रारा राष्ट्रिय निकुञ्जको पिना खोला ईलाकामा अवैध रुपमा काठ कटान गरिरहेका तस्करलाई पक्राउ गरेको छ । सेना तथा रारा राष्ट्रिय निकुञ्ज कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले मंगलबार तस्करहरूलाई पक्राउ गरेको हो । उल्लेखित सामानहरूसहित ६ जना व्यक्तिलाई पक्राउ गरी निकुञ्ज कार्यालयमा बुझाइएको जानकारी सेना…

नेपाली सेनाद्वारा काठ तस्कर पक्राउ

रारा राष्ट्रिय निकुञ्ज भित्रको पिना खोला ईलाकामा बिना ईजाजत अवैध रुपमा काठ कटान गरिरहेको अबस्थामा नेपाली सेनाले ६ जनालाई पक्राउ गरेको छट ।  रारा राष्ट्रिय निकुञ्ज कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले उनीलाई पक्राउ गरि निकुञ्ज कार्यालयमा बुझाईएको सेनाले जनाएको छ ।