छोराको मोहले लिंग पहिचान गरी गर्भपतन

राजविराज नगरपालिका–१६ की ३५ वर्षीया विमला यादव (नाम परिवर्तन) एक छोरा र दुई छोरीकी आमा हुन्। उनी अझै एउटा छोरा पाउने आशमा छिन्। उनले चौथो सन्तान लिंग पहिचान गरी गर्भपतन गराइन्।उनको श्रीमान् वैदेशिक रोजगारको क्रममा विदेशमा छन्। विदेशबाट आएपछि पुनः  छोरा पाउने मनस्थिति बनाएको विमलाको भनाइ छ। उनले भनिन्, 'मेरो परिवारमा चार पुस्तादेखि एउटै छोरा हुँदै आएकाले हामी दम्पतीमा दुई छोरा जन्माउने चाहना भएको हो।'राजविराज नगरपालिका–२ की ३३ वर्षीया मोनाज खातुन (नाम परिवर्तन) तीन छोरीकी

सम्बन्धित सामग्री

छोराको आसमा सुदूरपश्चिममा बढ्दो भ्रूण हत्या

‘छोरो पाउने आशामा चार छोरी भए । तर, छोरा नभएपछि लिंग पहिचान गराउन बाध्य भएँ,’ उनले भनिन्, ‘छोरी-छोरी भएपछि मनले मानेन । पाँचौँ पटक गर्भवती हुँदा लिंग परीक्षण गराएँ । छोरी नै देखिएपछि गर्भपतन गरे ।’

लिंग पहिचान गरी गर्भपतन चुनौतीका रूपमा स्थापित भएको छ : डा.पुरी

काठमाडौं ।  नेपालमा सुरक्षित गर्भपतन ऐन सन् २००३ मा पारित भएको यतिका वर्ष बितिसक्दा पनि सुरक्षित गर्भपतन सेवा सोचेअनुरूप सहज र सर्वसुलभ अझै भैसकेको छैन । नेपालमा सुरक्षित गर्भपतन सेवामा रहेको कमीलाई सम्बोधन गर्दै कृपा नामक गैरसरकारी संस्थाले आयोजना गरेको एक कार्यक्रमका प्रस्तोताहरूले उक्त भनाई राख्नुभएको हो । कृपाका सह निर्देशक डा.महेश पुरीले नेपाल सरकारको […]

अर्घाखाँचीमा छोरी कम जन्मिए

अवैधानिक रुपमा लिंग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् । चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५२० र छोरी ४९८ रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक शाखाका बसन्त पोख्रेलले जानकारी दिए । पछिल्ला दुई वर्षको तथ्यांक हेर्दा पनि जन्मिएका […]

दबाबमा गर्भपतन, ‘स्वेच्छिक’ भन्न बाध्य छन् महिला

काठमाडौं । काठमाडौं मैतीदेवीकी सुनिता पौडेलले पहिलो सन्तान (छोरी) जन्माएको तीन वर्षपछि बिना योजना गर्भधारण गरिन् । महिनावारी रोकिएको ७ हप्तापछि उनले गर्भ रहेको थाहा पाइन् ।‘दुई सन्तान, ईश्वरका वरदान’ उक्ति सम्झिएर निकै उत्साहित थिइन् तर उनको उत्साह धेरैसमय टिक्न भने सकेन । जब गर्भमा रहेको भ्रूण १५ हप्ता पुग्न थाल्यो, तब उनका श्रीमान्ले लिङ्ग पहिचान गरेरमात्रै जन्माउने भन्न थाले । गर्भमा विकास भइरहेको भ्रूण छोरा वा छोरी जे भए पनि जन्माउने भन्दै सुनिताले श्रीमान्लाई कुनै पनि हालतम

महिला तथा सज्जन बृन्द

गर्भदेखि सुरु हुने महिला हिंसा पलपलमा भईरहेको छ। सहरका स्तरीय मानिएका अस्पताल र मेरि स्टोपमा दैनिक हुने गर्भपतन मध्य ठूलो हिस्सा भ्रुण पहिचान पछिको हत्या हो। त्यसो त गाउँका सामान्य मेडिकलमा बेचिने बिभिन्न नामका औषधिहरु पनि प्रायः अवैध गर्भपतनका लागि प्रयो...

अवैध स्वास्थ्य संस्था गर्भपतनका अखडा

पछिल्लो समय अवैध गर्भपतन गराउने अखडाका रूपमा लहानको पहिचान बन्दै गएको छ। नियामक निकायले गैरकानुनी धन्दामा संलग्नलाई कानुनी दायरामा ल्याउन नसक्दा भ्रूण हत्या मौलाउँदै गएको स्थानीय बताउँछन्।...

पोखरामा लिंग पहिचान गरी गर्भपतन गराउने समस्या बढ्दो - Naya Patrika

पोखरामा डाक्टरले चर्को शुल्क लिएर भ्रुणको लिंग पहिचान गरी गर्भपतन गराउने गरेको पाइएको छ । भ्रुणको लिंग पहिचान गर्नु कानुनी रूपमा दण्डनीय भए पनि नाम चलेका अस्पतालमा समेत यस्ता काम...पूरा पढ्नुहोस् »

नेपाली ट्रेन्डः भारत जाँदै लिंग पहिचान गर्दै !

लैङ्गिक बिभेद तथा लैङ्गिक हिंसाका जति वकालत गरे पनि समाजमा छोरा र छोरीलाई हेर्ने दृष्टि एउटै भईसकेको छैन । पछिल्लो समयमा गर्भको बच्चाको लिङ्ग पहिचान गर्ने, छोरी भएमा गर्भपतन गराउने वा छोरा भए निरन्तरता दिने क्रम बढ्दो छ । गरिब, निमुखा तथा कमजोर बर्गका लागि यो नौलो भए पनि धनी र …

गर्भमै मारिन्छन् छोरी, एक वर्षमा २ हजार ४६८ गर्भपतन

सविता जिसी- सुर्खेतः लिंग पहिचान गरी गरिने गर्भपतनमा न्यूनीकरण गर्ने चर्को बहस चलिरहँदा सुर्खेतमा हरेक वर्ष गर्भपत गर्नेहरूको संख्यामा वृद्धि भएको छ। गर्भमा रहेको बच्चाको पहिचान गरी छोरी भएको खण्डमा गर्भपतन गर्ने कार्यलाई न्यूनीकरण गर्नका लागि सुर्खेत वीरेन्द्रनगरलाई कार्य क्षेत्र बनाएर काम गरिरहेका दर्जनौँ सरकारी तथा गैरसरका...