काठमाडौं । नेपालमा सुरक्षित गर्भपतन ऐन सन् २००३ मा पारित भएको यतिका वर्ष बितिसक्दा पनि सुरक्षित गर्भपतन सेवा सोचेअनुरूप सहज र सर्वसुलभ अझै भैसकेको छैन । नेपालमा सुरक्षित गर्भपतन सेवामा रहेको कमीलाई सम्बोधन गर्दै कृपा नामक गैरसरकारी संस्थाले आयोजना गरेको एक कार्यक्रमका प्रस्तोताहरूले उक्त भनाई राख्नुभएको हो । कृपाका सह निर्देशक डा.महेश पुरीले नेपाल सरकारको […]