नेपाली ट्रेन्डः भारत जाँदै लिंग पहिचान गर्दै !

लैङ्गिक बिभेद तथा लैङ्गिक हिंसाका जति वकालत गरे पनि समाजमा छोरा र छोरीलाई हेर्ने दृष्टि एउटै भईसकेको छैन । पछिल्लो समयमा गर्भको बच्चाको लिङ्ग पहिचान गर्ने, छोरी भएमा गर्भपतन गराउने वा छोरा भए निरन्तरता दिने क्रम बढ्दो छ । गरिब, निमुखा तथा कमजोर बर्गका लागि यो नौलो भए पनि धनी र …