दबाबमा गर्भपतन, ‘स्वेच्छिक’ भन्न बाध्य छन् महिला

काठमाडौं । काठमाडौं मैतीदेवीकी सुनिता पौडेलले पहिलो सन्तान (छोरी) जन्माएको तीन वर्षपछि बिना योजना गर्भधारण गरिन् । महिनावारी रोकिएको ७ हप्तापछि उनले गर्भ रहेको थाहा पाइन् ।‘दुई सन्तान, ईश्वरका वरदान’ उक्ति सम्झिएर निकै उत्साहित थिइन् तर उनको उत्साह धेरैसमय टिक्न भने सकेन । जब गर्भमा रहेको भ्रूण १५ हप्ता पुग्न थाल्यो, तब उनका श्रीमान्ले लिङ्ग पहिचान गरेरमात्रै जन्माउने भन्न थाले । गर्भमा विकास भइरहेको भ्रूण छोरा वा छोरी जे भए पनि जन्माउने भन्दै सुनिताले श्रीमान्लाई कुनै पनि हालतम

सम्बन्धित सामग्री