सविता जिसी-
सुर्खेतः लिंग पहिचान गरी गरिने गर्भपतनमा न्यूनीकरण गर्ने चर्को बहस चलिरहँदा सुर्खेतमा हरेक वर्ष गर्भपत गर्नेहरूको संख्यामा वृद्धि भएको छ।
गर्भमा रहेको बच्चाको पहिचान गरी छोरी भएको खण्डमा गर्भपतन गर्ने कार्यलाई न्यूनीकरण गर्नका लागि सुर्खेत वीरेन्द्रनगरलाई कार्य क्षेत्र बनाएर काम गरिरहेका दर्जनौँ सरकारी तथा गैरसरका...