अवैध स्वास्थ्य संस्था गर्भपतनका अखडा

पछिल्लो समय अवैध गर्भपतन गराउने अखडाका रूपमा लहानको पहिचान बन्दै गएको छ। नियामक निकायले गैरकानुनी धन्दामा संलग्नलाई कानुनी दायरामा ल्याउन नसक्दा भ्रूण हत्या मौलाउँदै गएको स्थानीय बताउँछन्।...

सम्बन्धित सामग्री

मधेशमा सञ्चालित अवैध स्वास्थ्य संस्था साउनदेखि बन्द हुने : मन्त्री सिंह

बखतियार अलि सर्लाही,असार २३ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहले मधेश प्रदेशमा संचालित अवैध स्वास्थ्य संस्था, अस्पताल तथा क्लिनिकहरु साउनदेखि पुर्ण रुपमा बन्द हुने बताएका छन्। मलंगवा स्थित प्रादेशिक अस्पतालमा शनिबार पाठेघर झर्ने–आङ्ग खस्ने–समस्याबाट पीडित महिलाहरुको लागि निःशुल्क शल्यक्रिया शिविरको उदघाटन गर्दै उनले मधेश प्रदेशका ८ वटै जिल्लामा संचालनमा रहेका निजी […]