डाक्टर गोविन्द केसी: अनशन लगत्तै परोपकार - BBC नेपाली

देशका विभिन्न भागमा बाढीपहिरोका कारण जनधनको क्षति भएपछि आफ्नो अनशन त्यतिकै तोडेका डाक्टर गोविन्द केसी तिनै बाढीपीडितको उपचारमा खटिएका छन्।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको कदमको विरोध गर्दै डाक्टर गोविन्द केसी अनशन बस्दै

काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले आगमी फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै डाक्टर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाउँदै संविधानको रक्षार्थ अनशन बस्न लागेको जानकारी दिएका हुन्। त्यस्तै, उनको मागमा प्रकृया विपरित भएको संवैधानिक निकायहरुका नियुक्ति समेत रहेका छन्। डाक्टर केसीले…

सरकार, डाक्टर केसीले फेरि अनशन बस्न नपरोस् !

काठमाण्डौ – अनशन र डाक्टर गोविन्द केसी पर्याय जस्तै भैसक्यो । उहाँ रहरले अनशन बस्नु भएको होइन ।  दूरदराजमा रहेका नेपाली नागरिकले पनि सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउन् भनेर उहाँ अनशन बस्नु भएको हो । ७ वर्ष अगाडि अनशन बस्दा डाक्टर केसीले उठाएको मुख्य माग चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)लाई राजनीतिक हस्त...

जुम्ला अनशन Vs इलाम अनशन : यस्तो छ केसीले इलाम छाड्नुको कारण :: Pahilopost.com

काठमाडौं : २०७५ साल साउन ४ गते जुम्ला। डाक्टर गोविन्द केसी अनशन बसेको २१ दिन भइसकेको थियो। स्वास्थ्य अवस्था चिन्ताजनक। सरकारले डाक्टर केसीलाई बारम्बार काठमाडौँ ल्याउन निर्देशन दिँदासमेत उनी मानेका थिएनन्। उनी भनिरहेका थिए, 'यही मर्छु तर माग पूरा नगरिकन काठमाडौं जान्न।'  उनी सजिलै काठमाडौं नआउने भएपछि उनको जीवन

डा. केसीको १६औं अनशन निर्मला पन्तकेन्द्रित

डा. केसीको १६औं अनशन निर्मला पन्तकेन्द्रित महेश्वर गौतम 2 hours ago 0 27/11/2018 काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै १५औं पटकसम्म अनशन बसेका प्राध्यापक डाक्टर गोविन्द केसी १६औं अनशनको तयारीमा पुगेका छन् । उनले चिकित्सा क्षेत्र सुधारसहित यसपटकको अनशन कञ्चनपुरकी १३ वर्षीया बालिका न…

अनशन बस्न जुम्ला हिँडे डा गोविन्द केसी, किन रोजे जुम्ला? :: Pahilopost.com

काठमाडौँ: प्राध्यापक डाक्टर गोविन्द केसी अनशन बस्न जुम्लातर्फ लागेका छन्। शुक्रवार भनिएको अनशन बस्न डा केसी अहिले नेपालगन्ज पुगेका छन्। बिहिबार साँझ जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान पुगेर भोलिपल्टै अनशन बस्ने केसीले बताए। सदाझैँ यो अनशनमा डा केसीका मागहरु समान छन्। प्रमुख विषय एउटै छ, चिकित्सा शिक्षा अध्यादेश

सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डाक्टर गोविन्द केसी गिरफ्तार :: Pahilopost.com

काठमाडौं : अनशनमा बसेका डाक्टर गोविन्द केसीलाई सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा प्रहरीले पक्राउ गरेको छ। न्यायालयको फैसलामाथि असन्तुष्टि जनाउँदै आजैबाट अनशन थालेका उनलाई प्रहरीले सर्वोच्च अदालतको निर्देशनमा पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसरको सिंहदरबार वृत्तमा राखिएको छ। केसीले आफूलाई जहाँ पुर्‍याइन्छ त्यही अनशन गर्ने जनाइसकेका छन्। 'उहाँलाई

गुणी गोविन्द - BBC नेपाली

देशका विभिन्न भागमा बाढीपहिरोका कारण जनधनको क्षति भएपछि आफ्नो अनशन त्यतिकै तोडेका डाक्टर गोविन्द केसी तिनै बाढीपीडितको उपचारमा खटिएका छन्।