काठमाडौं : वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसी विद्यार्थी र डाक्टरहरुको टोली लिएर रौतहट पुगेका छन्। रौतहटको गढीमाई नगरपालिकामा इट्टाभट्टा क्षेत्रमा रहेका सर्वसाधारण लागि न्यानो कपडा र ३ सय ब्याल्याङ्केट लिएर डाक्टर केसीको टोली हिजो रौतहट पुगेको हो।
जाडोको कारण तराइको जनजीवन कष्टकर बनेपछि कपडा र औषधि वितरण गर्न